Category: मधेस

‘चैतयता मधेशमा ३ सय डीप बोरिङ खनियाे, ५० वटा ट्रान्सफर्मर चोरी’

सर्लाही, १२ साउन । मधेश प्रदेशका विभिन्न जिल्लामा चैतयता सिँचाइका लागि ३ सय वटा ‘डीप बोरिङ’ खनिएको भए पनि प्रभावकारी रूपमा सञ्चालन हुन नसकेको देखिएको छ । मधेश प्रदेशको स्थलगत…

सर्लाहीमा एक दर्जन बढी पालिकामा चापाकल सुकेपछि खानेपानी अभाव

सर्लाही, १२ साउन । सर्लाही जिल्लामा खडेरीका कारण जताततै चापाकल सुक्ने समस्या बढेको छ । खानेपानीको प्रमुख स्रोत रहेको चापाकलमा पानी आउन छाडेपछि स्थानीय थप मारमा परेका छन् । सर्लाहीमा एक दर्जन…

मधेशका सुक्खाग्रस्त क्षेत्रमा बेलायती संस्थाले सहयोग गर्ने

सर्लाही, १२ साउन । मधेश प्रदेशलाई विपद् सङ्कट ग्रस्त क्षेत्र घोषणा गरी सरकारले राहत र सहयोगका लागि आह्वान गरेपछि बेलायतको एक संस्थाले सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। राष्ट्रिय विपद् जोखिम…

सर्लाहीमा सडक दुर्घटना दर घट्यो, मृतक संख्या २३ प्रतिशतले कमी

सर्लाही, ११ साउन । सर्लाहीमा सवारी दुर्घटनाबाट ज्यान गुमाउनेको संख्या पछिल्लो एक वर्षमा झण्डै २३ प्रतिशतले घटेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीका अनुसार आर्थिक वर्ष २०७९/८० को अन्त्यसम्म…

मधेशसहित २१ जिल्लाका सीडीओलाई गृहमन्त्रीको निर्देशन : डिप बोरिङका लागि ठाउँ पहिचान गर्नू

सर्लाही, ११ साउन । गृहमन्त्री रमेश लेखकले तराई–मधेशका २१ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरुलाई खानेपानी र सिँचाइको संकट निवारणका लागि समन्वय गर्न निर्देशन दिएका छन् । विशेषत: संकटग्रस्त क्षेत्र…

वाग्मती नदीमा बोल बमका लागि जल लिन गएका भारतीय युवकको  डुबेर मृत्यु, एक बेपत्ता

सर्लाही, १० साउन । रौतहटको चन्द्रपुर–१ स्थित वाग्मती नदीमा डुबेर एक भारतीय युवकको मृत्यु भएको छ भने अर्का बेपत्ता छन्। बोल बमका लागि जल लिन गएका युवकमध्ये एकको डुबेर मृत्यु…

मलंगवाका ट्राफिक प्रहरी चित काट्नेमा मात्र व्यस्त, सडकमा गिट्टी–बालुवाले सवारी जाम

सर्लाही, १० साउन । सर्लाहीको सदरमुकाम मलंगवाको मुख्य सडकमा निर्माण कार्य सकिए पनि ठेकेदारले निर्माण सामग्री हटाउन नसक्दा सवारी आवागमनमा गम्भीर अवरोध उत्पन्न भएको छ। सडक किनारमा जथाभावी छाडिएका गिट्टी,…

मलंगवाका ट्राफिक प्रहरी चित काट्नेमा मात्र व्यस्त, सडकमा गिट्टी–बालुवाले सवारी जाम

सर्लाही, १० साउन । सर्लाहीको सदरमुकाम मलंगवाको मुख्य सडकमा निर्माण कार्य सकिए पनि ठेकेदारले निर्माण सामग्री हटाउन नसक्दा सवारी आवागमनमा गम्भीर अवरोध उत्पन्न भएको छ। सडक किनारमा जथाभावी छाडिएका गिट्टी,…

सर्लाहीको गोडैतामा चोरी घटना बढदै, प्रहरी हप्ता असुल्नमा व्यस्त

सर्लाही, १० साउन । सर्लाहीको गोडैता बजारमा पछिल्लो केही सातादेखि चोरी, डकैती र लुटपाटका घटना श्रृंखलाबद्ध रूपमा बढ्दै गएका छन्। सोमबार राति गोडैता नगरपालिका–८ मा सुरुङ खनेर चार वटा घरमा…

मधेश प्रदेशका ८ जिल्लाकाे खानेपानी समस्या समाधानका लागि साझा जिम्मेवारी आवश्यक : मन्त्री यादव

सर्लाही, ०९ साउन । खानेपानीमन्त्री प्रदीप यादवले मधेश प्रदेशका आठ वटा जिल्लाको खानेपानी सङ्कट समस्या समाधानका लागि सबै क्षेत्रको साझा जिम्मेवारी आवश्यक रहेको बताउनुभएको छ । पर्साको ठोरी गाउँपालिका–४ मा…