Category: मधेस

रास्वपाको प्रथम महाधिवेशन : मधेश प्रदेशका लागि विशेष व्यवस्था, सबै तहका प्रतिनिधि रहने

सर्लाही, ५ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनमा मधेश प्रदेशको प्रतिनिधित्वका लागि विशेष व्यवस्था गरिएको छ । मधेश प्रदेशमा पर्सा जिल्ला बाहेकको सात जिल्लामा अधिवेशन हुन सकेको छैन…

पुस्तकालय भवनको उद्घाटन

सर्लाही, ५ असार । मधेश प्रदेश सभाको नवनिर्मित पुस्तकालय भवनको उद्घाटन गरिएको छ । बिहीवार एक कार्यक्रमका बीच प्रदेश सभाका सभामुख रामआशिष यादवले सो नवनिर्मित भवनको उद्घाटन गरेका हुन् ।…

मधेशको बजेट खर्च २१.२४ प्रतिशत मात्र

सर्लाही, ४ असार । मधेश प्रदेश सरकारको बजेट कार्यान्वयन गति चालु आर्थिक वर्षमा निकै सुस्त देखिएको छ । आर्थिक वर्ष २०८२/८३ को ११ महिना बितिसक्दा पनि प्रदेश सरकारले कुल विनियोजित…

नेपाल–भारत फिल्ड सर्भे टोली बैठक सम्पन्न

सर्लाही, ४ असार । नेपाल–भारत सीमालाई थप व्यवस्थित, सुरक्षित र स्पष्ट बनाउने उद्देश्यले दुवै देशका उच्च अधिकारीहरूको सहभागितामा नेपाल–भारत सीमा दोस्रो फिल्ड सर्भे टोलीको बैठक जनकपुरधाममा सम्पन्न भएको छ ।…

मधेशका दुई ऐतिहासिक उद्योग पुनः सञ्चालनमा ल्याइने

सर्लाही, ४ असार । मधेश प्रदेशका ऐतिहासिक औद्योगिक प्रतिष्ठानहरूमध्ये जनकपुर चुरोट कारखाना लिमिटेड र वीरगञ्ज चिनी कारखाना पुनः सञ्चालन हुने भएको छ । रुसी सरकारले जचुकाली र चिनी कारखाना सञ्चालनमा…

सर्लाहीमा कर्मचारीमाथि दुर्व्यवहारको आरोपमा वडाध्यक्ष पक्राउ

सर्लाही, २ असार । सर्लाहीको गोडैता नगरपालिका–५, रामवनका वडाध्यक्ष प्रकाशप्रसाद गुप्तालाई प्रहरीले पक्राउ गरेको छ । केही दिनअघि सर्लाही जिल्ला अदालतको फैसला कार्यान्वयन गर्न पुगेको कर्मचारी तथा प्रहरी टोलीमाथि आक्रमण…

सर्लाहीमा सञ्चारकर्मीका लागि एसआरएचआर तथा बाल संरक्षणसम्बन्धी प्रशिक्षण

सर्लाही, २ असार । सर्लाहीमा यौन तथा प्रजनन स्वास्थ्य तथा अधिकार (एसआरएचआर) तथा समुदायमा आधारित बाल संरक्षण संयन्त्र (सीबीसीपीएम) सम्बन्धी विषयमा सञ्चारकर्मीहरूलाई अभिमुखीकरण गर्ने उद्देश्यले मिडिया अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको…

सर्लाहीमा पोखरीको डिलमा वृद्धा मृत फेला

सर्लाही, २ असार । सर्लाहीको बागमतीमा (आज) मङ्गलबार एक वृद्धा मृत अवस्थामा फेला पर्नुभएको छ । बागमती नगरपालिका –९, स्थित हनुमान सामुदायिक वनको पोखरीनजिक वृद्धाको शव बरामद भएको हो ।…

मधेश सरकारका कर्मचारीको तलब १० प्रतिशत बढ्यो

सर्लाही, १ असार । मधेश प्रदेश सरकारले कर्मचारीको तलब १० प्रतिशत बढाएको छ । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री युवराज भट्टराईले सरकारी कर्मचारीको तलब १० प्रतिशतले वृद्धि गरिएको…

मधेश सरकारले कृषि मन्त्रालयलाई छुट्यायो ३ अर्ब ७० करोड बजे

सर्लाही, १ असार । मधेश सरकारले आगामी आर्थिक वर्षमा कृषि मन्त्रालयअन्तर्गत ३ अर्ब ७० करोड विनियोजन गरेको छ । कृषिमा किसानलाई डिजिटल कार्ड, अनुदान सिधै खातामा, चकला बन्दी खेती गरि…