Category: मधेस

‎चक्रघट्टा गाउँपालिकाको पूर्व अध्यक्ष यादवसहित १३ जनाले पाए सफाइ‎‎

सर्लाही, ८ असार । चक्रघट्टा गाउँपालिकामा आर्थिक वर्ष २०७८/०७९ मा जडान गरिएका सौर्य बत्तीसम्बन्धी भ्रष्टाचार (गैरकानुनी लाभ) मुद्दामा विशेष अदालतले पूर्व गाउँपालिका अध्यक्ष विक्रम यादवसहित १३ जना प्रतिवादीलाई सफाइ दिएको…

जसपा नेपालको भेला असार ९ गते

सर्लाही, ८ असार । जनता समाजवादी पार्टी (जसपा) नेपाल धनुषाले जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला असार ९ गते आयोजना गर्ने भएको छ । पार्टीको जिल्ला समिति धनुषाका अनुसार असार ९…

सिरहामा प्रहरीको गोलीपछि कुख्यात भारतीय लागू औषध कारोबारी पक्राउ

सर्लाही, ८ असार । सिरहा प्रहरीले विशेष अपरेशन सञ्चालन गर्दै एक कुख्यात भारतीय लागू औषध कारोबारीलाई गोली प्रहार गरी नियन्त्रणमा लिएको छ । आइतबार साँझ सिरहा नगरपालिका–२१ लगडीगोठ क्षेत्रमा भएको…

मधेस प्रदेशमा गहुँ उत्पादनमा कमी

सर्लाही, ८ असार । गहुँ उत्पादनका लागि उर्वर र अग्रणी मानिएको मधेस प्रदेशमा यस वर्ष गहुँ उत्पादनमा कमी आएको छ । मधेस प्रदेश कृषि निर्देशनालय नक्टाझिज धनुषाका अनुसार यस वर्ष…

जनकपुरधाम-अयोध्या रेल सेवा सञ्चालनको तयारी तीव्र

सर्लाही, ८ असार । नेपाल–भारतबीचको सदियौँ पुरानो मैत्रीपूर्ण सम्बन्धलाई अझ सुदृढ बनाउने उद्देश्यसहित मिथिलाको भूमि जनकपुरधामलाई भगवान् रामको जन्मभूमि अयोध्यासंग जोड्ने रेल सेवा सञ्चालन गर्ने तयारी तीव्र रूपमा अघि बढाइएको…

आमसञ्चार प्राधिकरणद्वारा संघीयता केन्द्रित समाचार लेखन प्रशिक्षण सम्पन्न

सर्लाही, ७ असार । आमसञ्चार प्राधिकरण मधेश प्रदेश, जनकपुरधामको आयोजना तथा फेडरलिज्म एण्ड लोकलाइजेसन सेन्टरको प्राविधिक सहयोगमा संघीयता सबलीकरणसम्बन्धी दुई दिने समाचार लेखन प्रशिक्षण कार्यक्रम बाराकाे निजगढमा सम्पन्न भएको छ…

मधेश सरकारलाई विनियोजित बजेट मध्ये ३० अर्ब आम्दानी मात्र

सर्लाही, ७ असार । चालु आर्थिक वर्ष २०८२/८३ को मधेश प्रदेश सरकारलाई विनियोजित बजेट मध्ये ३० अर्ब आम्दानी मात्र भएको छ । प्रदेश सरकारको अर्थ मन्त्रालयका अनुसार संघीय सरकारबाट प्राप्त…

बागमती नदीमा बाढी उद्धारको सिमुलेसन अभ्यास सम्पन्न

सर्लाही, ५ असार । सर्लाही र रौतहट जिल्लाको सिमानामा पर्ने बागमती नदीमा बाढी तथा डुबानजन्य विपद्का घटनामा उद्धार कार्यलाई प्रभावकारी बनाउन कृत्रिम घटना (सिमुलेसन) अभ्यास सम्पन्न गरिएको छ । शुक्रबार…

सर्लाहीमा स्रोत नखुलेको ३२ लाख रुपैयाँसहित दुई जना पक्राउ

सर्लाही, ५ असार । सर्लाही प्रहरीले स्रोत नखुलेको ३२ लाख रुपैयाँसहित दुई जनालाई नियन्त्रणमा लिएको छ । बिहीबार अपराह्न करिब ४ बजे मलंगवा नगरपालिका-१० स्थित झिम नढीकाे पुल नजिक भारतबाट…

सर्लाहीमा चोरीको गाडीसहित बागमतीका एक किशोर पक्राउ

सर्लाही, ५ असार । सर्लाहीको बरहथवा नगरपालिका-३ स्थित प्रतिटोलमा चोरीको गाडी प्रयोग गरी चोरी गर्दै गरेको अवस्थामा एक किशोर पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाहीको बागमती नगरपालिका-६ का १८…