Category: मधेस

संघीयता पुनर्संरचना विरुद्ध मधेशी सडकमा ओर्लिने

सर्लाही, १३ असार । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी -रास्वपा) का सभापति रवि लामिछाने र उपसभापति स्वर्णिम वाग्लेले संघीयतालाई पुनर्संरचना गर्नेबारे गरेको प्रस्तावमा मधेशमा विरोध सुरु भइसकेको छ । रास्वपाले…

आजको मौसमः कोशीमा भारी वर्षाको सम्भावना

सर्लाही, १३ असार । देशका अधिकांश क्षेत्रमा मनसुनको प्रभाव क्रमशः विस्तार हुँदै गएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, मधेश र बागमती प्रदेशका सबै क्षेत्र तथा…

सर्लाहीका साझा मुद्दामा पहिलोपटक सर्वपक्षीय छलफल

सर्लाही, १२ असार । सर्लाही सदरमुकाम मलंगवामा जिल्लाको समग्र शान्ति सुरक्षा, विपद् व्यवस्थापन, सेवा प्रवाह, विकास निर्माण तथा लागुऔषध नियन्त्रणलगायतका विषयमा आज (शुक्रबार) सर्वपक्षीय छलफल सम्पन्न भएको छ । प्रमुख…

सर्लाहीमा अन्तर्राष्ट्रिय लागुऔषधविरुद्ध दिवसका कार्यक्रम सम्पन्न

सर्लाही, १२ असार । सर्लाही सदरमुकाम मलंगवामा आज (शुक्रबार) लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस (जुन २६) को अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रमको समीक्षा तथा समापन गरिएको छ । प्रमुख…

सर्लाहीमा सडक सुरक्षा तथा दुर्घटना न्यूनीकरणबारे अभिमुखीकरण, ट्राफिक नियम पालनामा जोड

सर्लाही, १२ असार । सर्लाहीमा सडक दुर्घटना न्यूनीकरण तथा सडक सुरक्षा प्रवर्द्धनसम्बन्धी जिल्ला स्तरीय समीक्षा एवं सरोकारवालाहरूको अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । स्वास्थ्य कार्यालय सर्लाहीको आयोजनामा भएको कार्यक्रममा सडक…

मधेशमा आलुको उत्पादकत्व सबैभन्दा कमजोर, माग धान्न अझै भारतकै भर

सर्लाही, १२ असार । खाद्य सुरक्षा र कृषि अर्थतन्त्रको मुख्य आधार मानिएको आलु वालीमा नेपाल अझै परनिर्भर नै छ । नेपालमा माग अनुसार पर्याप्त परिमाणमा आलुको बीउ र आलु उत्पादन…

सर्लाही सीमामा तस्करमाथि सशस्त्र प्रहरीको ठूलो कारबाही

सर्लाही, १२ असार । सशस्त्र प्रहरीले सर्लाहीबाट ठूलो परिमाणमा तस्करी हुन लागेको सामान लोड भएको चार भारतीय बोलेरो पिकअप र एक नेपाली आईचर ट्रकसहित ५ वटा सवारी साधन समेत नियन्त्रणमा…

अर्थमन्त्रीको गाडीमा तोडफोड गर्ने पक्राउ

सर्लाही, १२ असार । मधेश प्रदेश सरकारका अर्थमन्त्री युवराज भट्टराई चढ्ने सरकारी गाडीमा तोडफोड गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरी गाउँपालिका–६ निवासी जितेन्द्र मिश्र…

सर्लाहीमा सामाजिक सञ्जालमा विद्वेष फैलाए कानुनी कारबाही गरिने

सर्लाही, ११ असार । सर्लाहीका प्रमुख जिल्ला अधिकारी (सिडिओ) विजयराज सुवेदीको अध्यक्षतामा आज (बिहीबार) जिल्लास्थित सुरक्षा निकायका प्रमुख, विभिन्न धार्मिक संघसंस्थाका प्रमुख, धर्मगुरु तथा प्रतिनिधिहरूको उपस्थितिमा समन्वय बैठक सम्पन्न भएको…

वीरगन्ज महानगरले ल्यायो चार अर्ब ४२ करोडको बजेट

सर्लाही, १० असार । वीरगन्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि चार अर्ब ४२ करोड ३४ लाख ६९ हजार रुपैयाँको अनुमानित बजेट ल्याएको छ । बुधबार आयोजित वीरगन्ज महानगरपालिकाको…