Category: मधेस

सङ्घीयता कार्यान्वयन : २५ करोड सम्मको पुँजीका उद्योग दर्ता र नवीकरण प्रदेशबाटै

सर्लाही, १५ असार । मधेस प्रदेश सरकारले प्रदेशका रु २५ करोडसम्म स्थिर पुँजी भएका स्वदेशी लगानीका उद्योगको दर्ता, नवीकरण, नियमनलगायत सेवा प्रदेशभित्रै कार्यान्वयन गर्ने भएको छ । सङ्घीय सरकारले रु…

आजदेखि पर्सिसम्म यी ठाउँमा बाढीको मध्यमदेखि उच्च जोखिम

सर्लाही, १५ असार । आजदेखि पर्सिसम्म देशका विभिन्न ठाउँमा बाढीको जोखिम रहेकाले सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । महाशाखाका अनुसार आज कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र…

संघीयतामाथि कसैले छेडखानी गरे मधेसी जनताले प्रतिरोध गर्छन् : पूर्वमुख्यमन्त्री सोनल

सर्लाही, १५ असार । मधेश प्रदेशका पूर्वमुख्यमन्त्री जितेन्द्र सोनलले संघीय व्यवस्थामाथि छेडखानी गरिए मधेसी जनता प्रतिरोधमा उत्रिने चेतावनी दिएका छन् । सोमबार एक विज्ञप्ति जारी गर्दै सोनलले राष्ट्रिय स्वतन्त्र पार्टीको…

मधेशमा ४ प्रतिशत मात्रै रोपाइँ

सर्लाही, १५ असार । मधेश प्रदेशमा मनसुन सक्रिय भए पनि धान रोपाइँले अपेक्षित गति लिन सकेको छैन । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका अनुसार असार १२ गतेसम्म प्रदेशमा कुल…

मलंगवामा राष्ट्रिय धान दिवस उल्लासपूर्वक मनाइयो

सर्लाही, १५ असार । मलंगवा नगरपालिकाले २३ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव-२०८३ आज (सोमबार) उल्लासपूर्वक मनाएको छ । मलंगवा नगरपालिका-४ स्थित खेतमा आयोजित कार्यक्रममा नगरप्रमुख नागेन्द्र प्रसाद यादव,…

मधेशमा धान रोपाइँले गति लियो, वर्षाले किसान उत्साहित

सर्लाही, १५ असार । विगतका वर्षको तुलनामा यस वर्ष समयमै वर्षा भएपछि मधेश प्रदेशका किसान उत्साहित भएका छन् । पर्याप्त पानी परेकाले धान रोपाइँले तीव्रता पाएको छ भने उत्पादन बढ्ने…

मंगलबार र बुधबार देशका धेरै स्थानमा भारी वर्षाको सम्भावना

सर्लाही, १४ असार । नेपालमा आगामी दुई दिन मनसुनी गतिविधि थप सक्रिय हुने भएको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले आइतबार साँझ विशेष मनसुन बुलेटिन जारी…

मधेशको सीमा क्षेत्रका जनताको पिरमर्का बुझ्न पुगे गृहमन्त्री गुरुङ

सर्लाही, १४ असार । गृहमन्त्री सुधन गुरुङले तराई मधेशका सीमा क्षेत्रको निरीक्षण गरेका छन् । गुरुङ मन्त्रीका रुपमा लावालस्कर लिएर भन्दा पनि सर्वसाधारणको भेषमा सामान्य तरिकाले सीमा क्षेत्रको वस्तुस्थितिबारे जानकारी…

मधेशमा १० लाखसम्मको योजना रोक्का निर्णय खारेज

सर्लाही, १४ असार । मधेश प्रदेश सरकारको खर्च नियन्त्रण तथा वित्तीय अनुशासन कायम गर्न भनी अर्थमन्त्रालयले रोक लगाएको १० लाखसम्मका साना योजना मन्त्रिपरिषदको बैठकबाट फुकुवा गरिएको छ । मधेश प्रदेशका…

सर्लाहीकाे चन्द्रनगरमा नेपालमै पहिलोपटक सजिवन सम्मेलन

सर्लाही, १४ असार । सर्लाहीको चन्द्रनगर गाउँपालिकाले नेपालमै पहिलो सजिवन (मोरिङ्गा) सम्मेलन आयोजना गरेको छ । औषधीजन्य वनस्पति सजीवनको खेती विस्तार र यसको गुणबारे प्रचारप्रसार गर्ने उद्देश्यले सजिवन सम्मेलन आयोजना…