Category: मधेस

३ मिनेट सम्हालिन नसक्दा जितको मुखैमा पुगेर हारेको सेनेगल

काठमाडौं, १८ असार । सेनेगलका प्रशिक्षक पापे थियावले फुटबललाई एक ‘क्रूर खेल’ को संज्ञा दिएका छन् । बुधबार सियाटलमा भएको विश्वकपको अन्तिम ३२ को खेलमा बेल्जियमसँग अप्रत्याशित रूपमा पराजित भएपछि…

बालबालिकालाई रुखमा बाँधेर कुटपिट गर्ने चार महिला पक्राउ

सर्लाही, १८ असार । बाराको जीतपुर सिमरा उपमहानगरपालिका–१६ टाँगियाबस्तीमा मोबाइल चोरी गरेको आरोप लगाउँदै चार जना बालबालिकालाई रुखमा बाँधेर कुटपिट गरेको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले चार महिलालाई पक्राउ गरेको…

बयलवासकाे नगर अस्पताललाई तीन करोडको उपकरण प्राप्त

सर्लाही, १८ असार । सर्लाहीको ईश्वरपुर नगरपालिका–६, बयलवासमा रहेको नगर अस्पताललाई हेल्पिङ ह्यान्डले तीन करोड रुपियाँ बराबरको औजार उपकरण तथा स्वास्थ्य सामग्री प्रदान गरेको छ । मङ्गलबार नगर अस्पताल बयलवासमा…

मधेश सरकार : अर्थले भुक्तानी रोक्यो, पूर्वाधार विकास कार्यालयमा ताला लाग्यो

सर्लाही, १७ असार । चालु आर्थिक वर्षको असार मसान्त सकिन केही दिन मात्र बाँकी छ । तर मधेश सरकारमा एकपछि अर्को समस्या बल्झिँदै गएको छ । तीनदलीय गठबन्धन सरकारको आन्तरिक…

निलम्बित मेयर थापा तारेखमा रिहा

सर्लाही, १७ असार । सर्लाहीको बागमती नगरपालिकाका निलम्बित मेयर भरतकुमार थापा साधारण तारेखमा रिहा भएको छ । राजस्व चुहावटसम्बन्धी भ्रष्टाचार मुद्दामा विशेष अदालतले साधारण तारेखमा राखेर रिहा गर्न आदेश दिएको…

निलम्बित मेयर थापा साधारण तारेखमा रिहा

सर्लाही, १७ असार । सर्लाहीको बागमती नगरपालिकाका निलम्बित मेयर भरतकुमार थापा साधारण तारेखमा रिहा भएको छ । राजस्व चुहावटसम्बन्धी भ्रष्टाचार मुद्दामा विशेष अदालतले साधारण तारेखमा राखेर रिहा गर्न आदेश दिएको…

बोक्सी कुप्रथा अन्त्यका लागि गाउँगाउँमा जनचेतना आवश्यक छ : उपसभामुख ठाकुर

सर्लाही, १६ असार । प्रतिनिधिसभाकी उपसभामुख रुबीकुमारी ठाकुरले बोक्सी कुप्रथा अन्त्यका लागि घटना घटिसकेपछि मात्र होइन, त्यसअघि नै गाउँगाउँमा व्यापक जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिनुभएको छ । मङ्गलवार जनकपुरधाममा…

स्थानीय तहका समस्या समाधानमा मन्त्री रावल, मधेशका मुख्यमन्त्रीसँग छलफल

सर्लाही, १६ असार । स्थानीय तहमा देखिएका समस्या समाधान तथा संघ–प्रदेश–स्थानीय तहबीचको समन्वयलाई प्रभावकारी बनाउने विषयमा भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल र मधेश प्रदेशका मुख्यमन्त्री…

गोदाममा कैद ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियान

सर्लाही, १६ असार । धनुषाकाे जनकपुरधामस्थित मधेश प्रदेश सरकारकाे भवनको गोदाममा झण्डै पाँच हजार साइकल वर्षौंदेखि थन्किएका छन् । धुलो, खिया र माकुराको जालले ढाकिएका यी साइकल कुनै सामान्य सरकारी…

कांग्रेसले सोध्यो ईश्वरपुर नगरपालिका मेयरलाई स्पष्टीकरण

सर्लाही, १६ असार । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले सर्लाहीको ईश्वरपुर नगरपालिकाका प्रमुख एवं महाधिवेशन प्रतिनिधि मनोजकुमार आचार्यलाई स्पष्टीकरण सोधेको छ । पार्टीका आधिकारिक उम्मेदवारलाई चुनावमा हराउन भूमिका खेलेको आरोपमा…