मधेशमा बालबालिकाका लागि ‘मृत्युका पासो’ बन्दै खाल्डाखुल्डी
सर्लाही, ४ साउन । ३२ असारमा बाराको करैयामाई गाउँपालिका–३ गालोपाट्टीकी ११ वर्षीया रोशनी चौधरी बाख्रा चराउन गएकी थिइन् । स्थानीय गौतम इँटा उद्योगले माटो निकाल्न खनेर छाडेको खाल्डोमा जमेको पानीमा…
