छोटी भन्सार हटाइएको विरोधमा हुने प्रदर्शनमा सहभागी नहुन रास्वपाको निर्देशन
सर्लाही, २५ बैशाख । सिरहाको बरियारपट्टी गाउँपालिकामा रहेको छोटी भन्सार कार्यालय हटाउने सरकारी निर्णयप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सिरहाले ध्यानाकर्षण जनाएको छ । रास्वपा सिरहाका जिल्ला सभापति हरिप्रसाद मैनालीले एक…
