साइबर ब्यूरोको सुस्त कार्यशैली : उजुरी दिएको सात महिनासम्म पनि भएन कारवाही
सर्लाही, १० जेठ । जनकपुरधामको जानकी मन्दिरका उत्तराधिकारी छोटे महन्त रामरोशन दास वैष्णवले नेपाल प्रहरीको साइबर ब्यूरो, भोटाहिटीमाथि प्रश्न उठाएका छन् । आइतबार जानकी मन्दिरमै पत्रकार सम्मेलन गर्दै महन्त दासले…
