Category: मधेस

मलंगवा नगरभित्रका सडकहरुमा फुटपाथ अतिक्रमण हटाउन ७ दिनको अल्टिमेटम, नहटाए कानुनी कारबाही

सर्लाही, ०३ पुष । सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिकाले नगर क्षेत्रभित्र सार्वजनिक सडक तथा फुटपाथ अतिक्रमण गरी संचालन गरिएका विभिन्न पेशा, व्यवसाय र निर्माण गरिएका अवैध संरचनाका कारण सर्वसाधारणले सास्ती भोग्नु…

सर्लाहीको लालबन्दीबाट चोरीका गरगहनासहित चारजना पक्राउ

सर्लाही, ०३ पुष । सर्लाहीको लालबन्दीबाट प्रहरीले चोरीको गरगहना र पैसासहित चारजनालाई पक्राउ गरेको छ । बिहीबार इलाका प्रहरी कार्यालय लालबन्दीले प्रेस नोट जारी गर्दै चोरीका गरगहना, बिक्री गरेको रकम…

जनकपुरमा पाँचौ राष्ट्रिय जेसीज जमघट

सर्लाही, ०३ पुष । ४० नकटेका प्रतिष्ठित युवाहरुको सञ्जाल नेपाल जेसीजको पाँचौ पटक जनकपुरधाममा महाधिवेशन हुन लागेको छ । सन १९७७, १९९३ २००३, २०१८ पछि पाँचौ पटक आतिथ्यताको अभिभारा पाएको…

बसबरिया गाउँपालिकाको कामकाज अदालतको आदेशका कारण ठप्प

सर्लाही, ०३ पुष । बसबरिया गाउँपालिकामा गएको भदौ महिनामा गाउँपालिका अध्यक्ष रामसिंहासन रायले गाउँसभाको बन्द सत्र बोलाएर बजेट पारित गर्ने प्रयास गरेका थिए । तर उक्त प्रक्रिया प्रति आपत्ति जनाउँदै…

बसबरिया गाउँपालिकामा तलब नपाएपछि कर्मचारीद्वारा आन्दोलनको घोषणा

सर्लाही, ०३ पुष । बसबरिया गाउँपालिका भित्रका शिक्षक, कर्मचारी तथा स्वास्थ्यकर्मी साउन महिनादेखि तलब नपाएको भन्दै आन्दोलित बनेका छन् । तलब भुक्तानीको माग गर्दै उनीहरू आज बिहानदेखि गाउँपालिका कार्यालय अगाडि…

मलंगवा र चन्द्रनगरमा विद्युत चोरीविरुद्ध कारबाही

सर्लाही, ०२ पुष । नेपाल विद्युत प्राधिकरण मलंगवाले नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा आफ्नै कार्यालयबाट खटिएको संयुक्त टोलीले विद्युत चुहावट नियन्त्रण गर्नका लागि अनुगमन तथा कारबाही गरेको छ । संयुक्त…

‎जनमत पार्टीका मधेश प्रदेशका वरिष्ठ उपाध्यक्ष भरत चौधरी जनता समाजवादी पार्टी, नेपालमा प्रवेश

सर्लाही, ०२ पुष । ‎‎जनमत पार्टीका मधेश प्रदेशका वरिष्ठ उपाध्यक्ष भरत चौधरीले पार्टी परित्याग गर्दै जनता समाजवादी पार्टी, नेपाल (जसपा नेपाल) मा प्रवेश गरेका छन् । ‎‎बुधबार जसपा नेपालकाे केन्द्रीय…

जनमत पार्टीका मधेश प्रदेशका वरिष्ठ उपाध्यक्ष भरत चौधरीद्वारा राजीनामा

सर्लाही, ०२ पुष । जनमत पार्टीका मधेश प्रदेशका वरिष्ठ उपाध्यक्ष भरत चौधरीले पार्टीका सबै जिम्मेवारीबाट राजीनामा दिएका छन्। उनले पार्टी अध्यक्षलाई सम्बोधन गर्दै आज राजीनामा पत्र बुझाएका हुन् ।‎‎राजीनामा पत्रमा…

मधेश प्रदेश सभाको नयाँ सभामुख चयन प्रक्रिया आज

सर्लाही, ०२ पुष । मधेश प्रदेश सभाको नयाँ सभामुखको चयन प्रक्रिया बुधवारदेखि शुरु हुने भएको छ । गठबन्धनको सहमति अनुसार बुधबार बस्ने प्रदेशसभाको बैठकमा सभामुख चयन प्रक्रिया अगाडि बढाइने कांग्रेसका…

ज्योति विकास बैंकका कर्मचारीमाथि कुटपिट प्रकरण: सप्तकोशीकी उपमेयर फरार, पति पक्राउ

सर्लाही, ०२ पुष । सप्तरीमा ऋण असुलीका लागि पुगेका ज्योति विकास बैंकका कर्मचारीलाई मोसो दल्नुका साथै कुटपिट घटनाका आरोपित सप्तकोशी नगरपालिकाका उपमेयर रीताकुमारी चौधरीसहित पाँचजना फरार भएका छन्  । उपमेयर…