Category: मधेस

सर्लाही प्रशासनद्वारा सार्वजनिक सेवा आंशिक रूपमा पुनः सञ्चालन

सर्लाही, २८ भदाै । देशभर हालै देखिएको राजनीतिक घटनाक्रमका कारण सिर्जना भएको असहज परिस्थितिका कारण अस्थायी रूपमा अवरुद्ध रहेका सर्लाही जिल्लास्थित जिल्ला प्रशासन कार्यालयका केही सार्वजनिक सेवा पुनः सञ्चालनमा आएको…

जितिया व्रतको नहायखायका क्रममा १० वर्षीया बालिका वेपत्ता

सर्लाही, २८ भदाै । रौतहटको गौर नगरपालिका–६ की १० वर्षीया अमृता साह जितिया पर्वको नहायखायका लागि नदीमा स्नान गर्ने क्रममा वेपत्ता भएकी छन् । लाल बकैया नदीमा व्रतालुसँगै नुहाउन गएकी…

अन्तरिम सरकार बनेपछि मधेशका मुख्यमन्त्री सिंहले कुरा फेरे, भन्छन्- राजीनामा दिएको छैन

सर्लाही, २८ भदाै । जेनजीको भदौ २४ गते आन्दोलन चर्किंदा मधेशको मुख्यमन्त्री पदबाट राजीनामा घोषणा गरेका सतिशकुमार सिंहले अन्तरिम सरकार गठनपछि कुरा फेरेका छन् । उनले त्यसदिन विषम परिस्थितिमा कसैको…

युवाहरूलाई ‘ललिपप’ दिएर झुक्याउने प्रयास भइरहेको छ : प्रभु साह

सर्लाही, २६ भदाै । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले ‘जेनजी’ पुस्ताको नेतृत्वमा भएको जनआन्दोलनलाई केवल नेतृत्व परिवर्तनमा सीमित गर्ने षड्यन्त्र भइरहेको आरोप लगाएका छन् । उनले फेसबुकमार्फत एक पोस्ट…

सर्लाहीमा जेन-जी आन्दोलनका कारण एक दर्जनभन्दा बढी प्रहरी चौकी विस्थापित

सर्लाही, २६ भदाै । सर्लाहीमा जेन-जी आन्दोलन अन्तर्गत भइरहेको अराजक गतिविधिका कारण जिल्लाका विभिन्न स्थानमा रहेका एक दर्जनभन्दा बढी प्रहरी चौकीहरू विस्थापित भएका छन् । जिल्ला प्रहरी कार्यालय मलंगवाका प्रवक्ता…

जेनजीको आन्दोलन दुरुपयोग गर्न पर्दा पछाडि प्रयास भइरहेको छ : सीके राउत

सर्लाही, २६ भदाै । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले जेनजी पुस्ताको आन्दोलनलाई दुरुपयोग गर्न पर्दा पछाडि प्रयासहरू भइरहेको भन्दै सचेत गराएका छन् । सबैको अधिकार, आत्मसम्मान, आकांक्षा र आवाजलाई…

सर्लाहीमा जसपा मधेश अध्यक्ष अशोक यादव पक्राउ

सर्लाही, २५ भदाै । जसपाका मधेशका प्रदेश अध्यक्ष अशोक यादवलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीको टोलीले उनलाई आज दिउँसो मलङ्गवाको शिवसागर चोकबाट नियन्त्रणमा लिएको हो ।…

जेन-जी आन्दोलनका कारण महेन्द्र राजमार्ग एवं बजार ठप्प

सर्लाही, २४ भदाै । जेन-जी आन्दोलनकारीको प्रदर्शनका कारण मंगलबार बिहानैदेखि सर्लाहीस्थित महेन्द्र राजमार्ग ठप्प भएको छ । सर्लाहीको हरिवन, लालबन्दी, नवलपुर, बागमती लगायत स्थानका प्रदर्शनकारीहरुले मंगलबार बिहानैदेखि नाराबाजी सहित प्रदर्शन…

मलंगवामा एमाले र कांग्रेस पार्टी कार्यालयमा आगजनी

सर्लाही, २४ भदाै । सर्लाहीकाे सदरमुकाम मलंगवामा प्रदर्शनकारीले नेकपा एमाले र नेपाली कांग्रेसका पार्टी कार्यालयमा आगजनी गरेका छन् । सदरमुकाम मलंगवास्थित पार्टी कार्यालयमा प्रदर्शनकारीले आगजनी गरेका हुन् । सोमबार जेनजीको…

मलंगवा नगरपालिकाले ३ दिन विद्यालयहरू बन्द गर्ने निर्णय

सर्लाही, २४ भदाै । हाल देशभर फैलिरहेको ‘जेनजी आन्दोलन’का क्रममा थुप्रै युवा तथा विद्यार्थीहरूले अमूल्य ज्यान गुमाउनु परेको दु:खद घटनाले मलंगवा नगरपालिकालाई समेत स्तब्ध बनाएको छ। यो गहिरो पीडादायी घटनालाई…