Category: मधेस

मधेश प्रदेशमा ९१ लाख बढीको सामानसहित ४२ सवारीसाधन बरामद

सर्लाही, १५ साउन । मधेश प्रदेशमा प्रहरीको सक्रियता तीव्र बनेसँगै भन्सार छलिका सामग्री तथा सवारी साधनहरू बरामद हुनुका साथै तस्करी नियन्त्रण उन्मुख देखिएको छ । पछिल्लो २४ घण्टामा मात्रै मधेश…

मधेश प्रदेशका पाँच मन्त्रालय निमित्त सचिवको भरमा, सुशासनभन्दा ‘सेटिङ’ संस्कृति हाबी

सर्लाही, १५ साउन । मधेश प्रदेश सरकारका १२ वटा मन्त्रालयमध्ये ५ मन्त्रालय नियमित सचिव नभई निमित्त सचिवको भरमा सञ्चालन भइरहेका छन् । तर मन्त्रीहरूले सो मन्त्रालयमा नियमित सचिव माग गर्ने…

सर्लाहीकाे बसबरिया गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा साह हाजिर

सर्लाही, १५ साउन । सर्लाहीको बसबरिया गाउँपालिकामा नयाँ उर्जा र समर्पणका साथ प्रमुख प्रशासकीय अधिकृतको पदमा वृजनन्दन प्रसाद साह हाजिर भएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट स्वीकृत…

सुक्खा संकटग्रस्त मधेसमा खानेपानी र सिँचाइको काम सुरु गर्न ऊर्जा मन्त्रीको निर्देशन

सर्लाही, १५ साउन । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सुक्खा संकटग्रस्त मधेस प्रदेशमा खानेपानी र सिँचाइको काम तत्काल सुरु गर्न निर्देशन दिएका छन् । सरकारले मधेस प्रदेशलाई सुक्खा संकटग्रस्त…

उपेन्द्र यादवले भने-‘चुरे विनाशका कारण मधेसमा जलसंकट देखियो’

सर्लाही, १५ साउन । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले चुरे विनाशका कारण अहिले मधेसमा जलसंकट देखिएको बताएका छन् । राजविराजमा जसपा नेपाल सप्तरी जिल्ला अधिवेशनको उद्घाटन गर्दै उनले…

सर्लाहीमा पुरानो घर भत्किँदा बालकको मृत्यु

सर्लाही, १४ साउन। सर्लाही जिल्लाको चन्द्रनगर गाउँपालिका-६ कामद टोलमा आज करिब साँझ साढे ४ बजे एक पुरानो दुईतले पक्की घर भत्किँदा एक बालकको मृत्यु भएको छ। प्रहरीका अनुसार नविन सिंहको…

बलात्कार मुद्दामा मधेशका पूर्वप्रदेश प्रमुख पुर्पक्षका लागि थुनामा

सर्लाही, १४ साउन। मधेश प्रदेशका पूर्वप्रमुख राजेश अहिराजलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश पिताम्बर शर्माको इजलासले उनलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको…

मधेस प्रदेशमा ट्राफिक प्रहरीलाई कालो चस्मा वितरण

सर्लाही, १४ साउन। मधेस प्रदेशका सम्पूर्ण ट्राफिक प्रहरीलाई नेपाल नेत्रज्योति संघ, मधेस प्रदेशमार्फत कालो चस्मा वितरण गरिएको छ। पछिल्लो समय प्रदेशभरि गर्मी बढ्दै जाँदा ट्राफिक प्रहरीले घाममा बसेर काम गर्न…

सर्लाहीको धनकौल गाउँपालिकाले सुख्खा संकटबीच राहत : सिँचाइका लागि डिप बोरिङ र शून्य शुल्कमा सेवा प्रवाह

सर्लाही, १४ साउन । मधेश प्रदेश सुख्खाग्रस्त क्षेत्र घोषणा भएसँगै त्यसको प्रत्यक्ष मारमा परेका नागरिकलाई राहत दिन सर्लाहीको धनकौल गाउँपालिकाले महत्त्वपूर्ण र प्रशंसनीय निर्णयहरू गरेको छ। गाउँपालिका अध्यक्ष रामआश्रय साहको…

मधेशको खानेपानी मन्त्रालयले अति जोखिममा परेकालाई तत्काल राहत दिने

सर्लाही, १४ साउन । मधेश प्रदेशको ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयले सुख्खाग्रस्त क्षेत्रका अति जोखिमयुक्त समुदायलाई राहतदिने लगायत विषयमा आठबुँदे निर्णय गरेको छ । मन्त्रालयका निमित्त सचिव रामकुमार खंगको अध्यक्षतामा…