सर्लाही प्रशासनद्वारा सार्वजनिक सेवा आंशिक रूपमा पुनः सञ्चालन
सर्लाही, २८ भदाै । देशभर हालै देखिएको राजनीतिक घटनाक्रमका कारण सिर्जना भएको असहज परिस्थितिका कारण अस्थायी रूपमा अवरुद्ध रहेका सर्लाही जिल्लास्थित जिल्ला प्रशासन कार्यालयका केही सार्वजनिक सेवा पुनः सञ्चालनमा आएको…