Category: प्रदेश

जलवायु परिवर्तनले विपद्को जोखिम बढायो : मुख्यमन्त्री यादव

सर्लाही, २२ जेठ । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विपद् र आपतकालीन अवस्थामा सुरक्षाकर्मी र उद्धारकर्मीको भूमिका महत्वपूर्ण रहँदै आएको बताउनुभएको छ । शुक्रबार सर्लाहीको बागमतीमा आयोजित मधेश प्रदेशस्तरीय अभ्यास…

मधेशका बालबालिका कुपोषण बढदै

सर्लाही, २२ जेठ । मधेस प्रदेशका १६ प्रतिशत बालबालिकामा कुपोषणको समस्या देखिएको एक तथ्यांकले जनाएको छ । स्वास्थ्य निर्देशनालय, मधेस प्रदेशले १३६ स्थानीय तहमध्ये १३३ स्थानीय तहमा गरिएको पोषण अवस्थाको…

शक्तिमा आइयो भनेर विपक्षलाई पूरै निमिट्यान्न गराउँछु भन्नेतिर लाग्नु हुँदैन : सुशीला कार्की

सर्लाही, २२ जेठ । पूर्वप्रधानमन्त्री सुशीला कार्कीले सरकारले विपक्षलाई निमिट्यान्न पार्छु भन्नेतिर लाग्न नहुने बताएकी छन् । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले आफू पावरमा आइयो भनेर अर्को पक्षलाई…

मापदण्ड विपरीत इन्चार्ज बन्न लागेका एसएसपी कोइरालाको सरुवा रोकियो

सर्लाही, २२ जेठ । मापदण्ड विपरीत इन्चार्ज टु इन्चार्जमा सरुवा भएका एसएसपी शान्तिराज कोइरालाको सरुवा रोकिएको छ । १८ जेठमा मात्रै काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा सरुवा भएका एसएसपी…

आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने

सर्लाही, २२ जेठ । राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनमाथि न्यायिक पुनरावलोकनका लागि अदालत जाने भएको छ । महासचिव शंकर पोखरेलले प्रेस वक्तव्य जारी गरी जेनजी आन्दोलनमाथि आयोगले तयार पारेको प्रतिवेदनमाथि…

सुधन गुरुङमाथिको छानबिन सकेर समितिले प्रधानमन्त्रीलाई बुझायो प्रतिवेदन

सर्लाही, २२ जेठ । तत्कालीन गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुधन गुरुङमाथि छानबिन गर्न बनेको समितिले प्रतिवेदन बुझाएको छ । छानबिन समितिका संयोजक पूर्व न्यायाधीश अच्युतम प्रसाद भण्डारीले छानबिनको…

भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान र गौरव हुन् :राष्ट्रपति पौडेल

सर्लाही, २२ जेठ । राष्ट्रपति रामचन्दै पौडेलले भाषा, साहित्य र संस्कृति नेपालको मौलिक पहिचान तथा राष्ट्रिय गौरवका आधार भएको बताएका छन्। शुक्रबार युगकवि सिद्धिचरण श्रेष्ठको ११५ औं जन्मजयन्तीको अवसरमा आयोजित…

बजेट कार्यान्वयनमा जुट्न प्राधिकरणलाई ऊर्जामन्त्री श्रेष्ठको निर्देशन

सर्लाही, २२ जेठ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले आगामी आर्थिक वर्षको बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्न नेपाल विद्युत प्राधिकरणका कामु कार्यकारी निर्देशक तथा उपकार्यकारी निर्देशकहरूलाई स्पष्ट…

राजनीतिक श्रेयभन्दा विकासलाई प्राथमिकता दिइएको छ : अर्थमन्त्री वाग्ले

सर्लाही, २२ जेठ । अर्थमन्त्री स्वर्णिम वाग्लेले लामो समयदेखि राजनीतिक इच्छाशक्ति र कानुनी व्यवस्थाको प्रभावकारी प्रयोग हुन नसक्दा रोकिएका आर्थिक तथा नीतिगत सुधारहरूलाई सरकारले अघि बढाउने निर्णय गरेको बताएका छन्…

हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ

सर्लाही, २२ जेठ । सर्वसाधारणको हराएको सिमकार्ड प्रयोग गरी मोबाइल बैंकिङमार्फत लाखौँ रुपैयाँ ठगी गर्ने दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले…