Category: प्रदेश

चुनाव सफल पार्दै इतिहास रच्न युवा पुस्तालाई राष्ट्रपति पौडेलको आग्रह

सर्लाही, ३१ असाेज । राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ गते हुने चुनावको महायज्ञलाई सफल पार्दै इतिहास रच्न ‘जेनजी’हरूलाई आग्रह गर्नुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा हिजो प्रधानमन्त्रीसहित अन्तरिम सरकारका…

जेनजी आन्दोलनमा कार्यकर्ता संलग्न भएकोबारे अनुसन्धान गर्न एमाले बैठकमा माग

सर्लाही, ३० असाेज । नेकपा एमालेका केन्द्रीय सदस्य परशुराम अधिकारीले गत २४ भदौमा भएको जेनजी आन्दोलनमा पार्टी कार्यकर्ताकै संलग्नता भएको विषयमा अनुसन्धान गर्न माग गरेका छन् । बिहीबार पार्टीको केन्द्रीय…

मधेश प्रदेशका नव नियुक्त मुख्यमन्त्री कुर्सी सम्हालदै भने हेल्लो सिएम मार्फत जनताको भावनालाई कदर गर्ने

सर्लाही, ३० असाेज । मधेश प्रदेशका चौथो मुख्यमन्त्रीको रुपमा सपथ ग्रहण गरे संगै नव नियुक्त मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनार सोनलले पदभार ग्रहण गरेका छन् । पदभार ग्रहण संगै उनले हेल्लो…

मधेश प्रदेशको नयाँ सरकार नैतिक संकटमा

सर्लाही, ३० असाेज । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता जितेन्द्र सोनल बुधबार मधेश प्रदेशको मुख्यमन्त्री नियुक्त भए । संविधानको धारा १६८ को उपधारा २ बमोजिम बुधबार साँझ उनलाई प्रदेश…

जेनजी भन्दै धम्क्याउने शाहीसँग भेटियो प्रहरीको परिचय पत्र

सर्लाही, ३० असाेज । जेनजी भन्दै विभिन्न सरकारी कार्यालय पुगेर धम्क्याउने अर्जुनबहादुर शाहीसँग प्रहरीको परिचयपत्र भेटिएको छ । कुमार शर्मा नामको असई (प्रहरी सहायक निरीक्षक)को आईडी कार्ड शाहीबाट बरामद भएको…

जनमत पार्टी विभाजनविरूद्ध सिके राउतले दिए सर्वोच्चमा रिट

सर्लाही, ३० असाेज । जनमत पार्टी विभाजनविरूद्ध अध्यक्ष सिके राउतले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । जनमतका उपाध्यक्ष रहेका दीपककुमार साहले केही दिनअघि पार्टी फुटाएर जनस्वराज पार्टी गठन गरेका…

मधेसमा मुख्यमन्त्रीपछि दुई मन्त्रीले लिए शपथ

सर्लाही, ३० असाेज । मधेस प्रदेश सरकारका नवनियुक्त दुई मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । जनकपुरधामस्थित प्रदेश प्रमुखको कार्यालयमा आज (असोज ३०) आयोजित समारोहमा जनमत पार्टीका संसदीय दलका…

अदालतको सेवा एक दिन पनि रोक्न मिल्दैन : प्रधानमन्त्री 

सर्लाही, ३० असाेज । प्रधानमन्त्री सुशीला कार्कीले अदालतको सेवा एक दिन पनि रोक्न नमिल्ने बताएकी छिन् । नेपाल नागरिक उड्डयन प्राधिकरणको सञ्चालक समिति र सर्वोच्च अदालतको प्रतिनिधि मण्डलसँगको संयुक्त बैठकमा…

यति धेरै जनधनको क्षति हुँदा पनि ओलीमा कुनै पश्चाताप छैन : प्रचण्ड

सर्लाही, ३० असाेज । नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पछिल्लो समय सामाजिक सञ्जालमार्फत संगठित भएको युवाको आन्दोलनलाई नयाँ राजनीतिक चेतनाको संकेतको रूपमा लिँदै यसले विगतदेखि उठाउँदै आएका…

अकबरे खुर्सानीमा फेरि भेटियो विषादी

सर्लाही, ३० असाेज । पछिल्लो समय तरकारीमा अत्यधिक मात्रामा विषादी भेटिन थालेको छ । आज बिहीबार पनि मुलुककै सबैभन्दा ठूलो फलफूल तथा तरकारी बजार कालीमाटीमा भित्रिएको अकबरे खुर्सानीमा अत्यधिक मात्रामा…