Category: प्रदेश

निर्वाचन २५ दिन बाँकी, कसलाई मतदान गर्नुहुन्छ भनेर मतदाताको गोप्यता भङ्ग नगर्न आग्रह

सर्लाही, २५ माघ । सामाजिक सञ्जालको प्रयोग गरी र केही अनलाइन सञ्चारमाध्यमले सर्वसाधारण तथा मतदातासँग कसलाई मत दिनुहुन्छ भनेर मतदाताको गोपनीयता भङ्ग गरेकामा जिल्ला निर्वाचन कार्यालय काठमाडौँले आपत्ति जनाएको छ…

प्रदेशिक अस्पताल मलंगवामा लाखौं म्याद नाघेको औषधि अवैध तरिकाले जलाइयो

सर्लाही, २५ माघ । सर्लाही सदरमुकाम मलंगवामा रहेको प्रदेशिक अस्पतालमा बिरामीलाई समयमै वितरण गर्नुपर्ने औषधि गोदाममै कुहिएर म्याद सकिन पुगेको छ । अस्पताल स्रोतका अनुसार विभिन्न समयमा आपूर्ति गरिएका औषधिहरू…

सुधनबारे रविले भने– देशलाई माया गर्ने छोरो हो, शंका गर्नुपर्ने कारण छैन

सर्लाही, २४ माघ । रास्वपाका सभापति रवि लामिछानेले गोरखा १ का उम्मेदवार सुधन गुरुङ देशलाई माया गर्ने मान्छे भएको बताएका छन् । गोरखाका मतदातासँग सभापति लामिछानेले गुरुङप्रति शंका गर्नुपर्ने कुनै…

एकल बहुमत दिन चितवनबाट रविको आह्वान

सर्लाही, २४ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले देशमा स्थायित्वका लागि आफ्नो पार्टीलाई देशै भरि जिताउन आह्वान गरेका छन् । आफ्नो निर्वाचन क्षेत्र चितवन २ का मतदातासँग…

चर्को आवाज निकालेर ध्वनि प्रदूषण गराउने आठ मोटरसाइकल प्रहरी नियन्त्रणमा

सर्लाही, २४ माघ । काठमाडौँ उपत्यकामा स्वरूप परिवर्तन गरी चर्को आवाज निकाल्दै ध्वनि प्रदूषण फैलाउने आठ वटा मोटरसाइकललाई काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ । उपत्यकाका विभिन्न क्षेत्रमा…

बलात्कार आरोप लागेका पूर्वप्रहरी ठगुन्ना त्रिभुवन विमानस्थलबाट पक्राउ

सर्लाही, २४ माघ । एक महिलालाई बलात्कार गरेको अभियोगमा पूर्वप्रहरी जवान भूपेन्द्रसिंह ठगुन्नालाई प्रहरीले पक्राउ गरेको छ । सुर्खेत जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी मोहनगंज बुढा थापाका अनुसार ठगुन्नालाई शुक्रबार…

किसानलाई तीन अर्ब अनुदान वितरण

सर्लाही, २४ माघ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयबाट गत आर्थिक वर्ष ०८१/८२ मा किसानलाई तीन अर्ब पाँच करोड रुपैयाँ अनुदान वितरण भएको छ । मन्त्रालयले बाली तथा पशुधन बिमा प्रिमियम…

चुनावको ७२ घण्टाअगावै नेपाल-भारत सीमा नाका बन्द गरिने

सर्लाही, २४ माघ । सशस्त्र प्रहरीले आसन्न फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा ७२ घण्टा अगावै नेपाल-भारत सीमा नाका बन्द गर्ने भएको छ । शुक्रबार विराटनगरमा सम्पन्न भएको सशस्त्र प्रहरी…

सामाजिक सञ्जाल प्रयोग गर्दा जिम्मेवार बनौँ, नत्र कारबाहीमा परिएला

सर्लाही, २४ माघ । अहिले युवा पुस्ता सामाजिक सञ्जाल प्रयोगमा सक्रिय छन् । अझ निर्वाचनको पूर्वसन्ध्यामा अझै बढी सक्रिय भइरहेका छन् । यस्तो संवेदनशिल समयमा क्षणिक आवेगमा आएर तपाईं अरुलाई…

सर्लाहीको बरहथवामा आइजिपी कार्कीले गरे इप्रका भवन उद्घाटन

सर्लाही, २४ माघ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले हिजो बिहिवार इलाका प्रहरी कार्यालय (इप्रका) बरहथवा, सर्लाहीको परिसरमा निर्माण गरिएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रको कार्यालय भवन बिहीबार एक…