Category: प्रदेश

पाँचपटकमा करिब पाँच वर्षमात्र प्रधानमन्त्री बनेँ : देउवा

सर्लाही, २७ असोज । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पाँचपटक प्रधानमन्त्री हुँदा करिब संसद्को एउटा पूर्ण कार्यकाल जति बनेको बताएका छन् । जेन-जी आन्दोलनपछि पहिलोपटक देखिएका देउवाले केन्द्रीय समितिमा लिखित…

प्रतिनिधिसभा विघटनविरुद्ध ६ वटा रिट निवेदन पेस

सर्लाही, २७ असोज । सर्वोच्च अदालतमा आजदेखि रिट निवेदन दर्ता खुलेसँगै प्रतिनिधिसभा विघटनविरुद्ध हालसम्म ६ वटा रिट निवेदन पेस भएका छन् । गत भदौ २४ गते भएको जेनजी प्रदर्शनमा अदालतमा…

भदौ २४ नेपाली इतिहासकै एउटा डरलाग्दो दिन : देउवा

सर्लाही, २७ असोज । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा जेनजी विद्रोहको दोस्रो दिन अर्थात् भदौ २४ गते नेपालको इतिहासकै एउटा डरलाग्दो दिनको रूपमा लिपिबद्ध हुने बताएका छन् । पार्टी केन्द्रीय…

१५औं महाधिवेशनबाट बिदा लिन्छु भनिसकेको छु, त्यसमा द्विविधा छैन : देउवा

सर्लाही, २७ असोज । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले १५औं महाधिवेशनबाट बिदा लिने दोहोर्‍याएका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा आजबाट सुरु केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै देउवाले वैधानिक व्यवस्थाअनुसार…

मधेशका मुख्यमन्त्री सिंहले दिए राजीनामा

सर्लाही, २७ असोज । मधेशका मुख्यमन्त्री सतिश कुमार सिंहले सदनबाटै राजीनामा घोषणा गरेका छन् । विश्वासको मत लिन आज सांसद बैठक डाकिएको थियो । सदनमा आफ्ना कुराहरू राख्दै उनले अन्तमा…

जेन–जी आन्दोलनले निर्वाचन आयोगलाई निष्पक्ष बनाउनै पर्छ : सीके राउत

सर्लाही, २७ असोज । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले निर्वाचन आयोगको निष्पक्षता प्रश्नमा उठाउदैँ जेन–जी आन्दोलनले अब आयोगलाई निष्पक्ष बनाउन पहल गर्नुपर्ने बताएका छन् । उनका अनुसार आयोगले कुनै…

सर्लाहीमा धमाधम मतदाता नामावली सङ्कलन हुँदै

सर्लाही, २७ असोज । जिल्ला निर्वाचन कार्यालय सर्लाहीले मतदाता नामावली सङ्कलन कार्यलाई तीव्रता दिएको छ । फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गरी मतदाता नामावली सङ्कलन कार्य…

सर्लाहीमा अनलाइन नागरिकता सिफारिस

सर्लाही, २७ असोज । जिल्ला प्रशासन कार्यालय सर्लाहीले अनलाइन प्रणाली मार्फत नागरिकताको सिफारिस गर्ने व्यवस्था मिलाएको छ । गत असारबाट अनलाइन प्रणाली मार्फत नागरिकताको सिफारिसको व्यवस्था गर्न गृह मन्त्रालयले परिपत्र…

अन्तरिम सरकार निर्वाचन गराउनेतर्फ गम्भीर छैन : उपेन्द्र यादव

सर्लाही, २७ असोज । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले अहिलेको अवस्थामै फागुन २१ गते निर्वाचन हुने वा नहुनेमा शंका व्यक्त गरेका छन् । जसपा नेपालको मधेस प्रदेश अधिवेशनको…

भाइटीकाको उत्तम साइत ११ बजेर ३९ मिनेटमा

सर्लाही, २७ असोज । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको उत्तम साइत सार्वजनिक गरेको छ । कात्तिक ६ गते बिहीबार बिहान ११ बजेर ३९ मिनेटमा भाइटीकाको साइत उत्तम…