बिजुलीको करलाई लिएर ‘आकाश खसेजस्तो’ प्रचार गरियो : अर्थमन्त्री वाग्ले
सर्लाही, १८ जेठ । काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले विद्युत् महसुलमा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) लाई लिएर अनावश्यक रूपमा ‘आकाश खसेजस्तो’ प्रचार गरिएको टिप्पणी गरेका छन् । सोमबार नेपाल…
