Category: प्रदेश

प्रतिनिधिसभा बैठक बस्दै

सर्लाही, ०४ जेठ । प्रतिनिधि सभा बैठक आज सोमबार बस्दै छ । बैठक आज बिहान ११ बजे सिंहदबारमा बस्ने भएको हो । आजको बैठकमा प्रतिनिधि सभा नियमावली मस्यौदा समितिका सभापति…

हत्या गरेको अभियोगमा एक जना पक्राउ

सर्लाही, ०४ जेठ । चन्द्रागिरीमा हत्या गरेको अभियोगमा एक जना पक्राउ परेको छ । चन्द्रागिरी नगरपालिका-३ थानकोट खरिबोट डेरा गरी बस्ने महोत्तरी घर भएका २० वर्षीय जाकिर मन्सुरीको हत्या गरेको…

पानी पर्न केही कम भएपछि देशैभर गर्मी बढ्यो

सर्लाही, ०४ जेठ । वर्षा कम भएसँगै देशैभर गर्मी बढेको छ । केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भए पनि पानी नपरेका ठाउँमा गर्मी बढेको हो । अब बिस्तारै गर्मी बढ्दै…

स्थानीय तहहरूले ७७ लाखको सफ्टवेयर किने, तर प्रयोग नै गरेनन्

सर्लाही, ०३ जेठ । नेपाल सरकारबाट जारी सूचना प्रविधि प्रणाली (व्यवस्थापन तथा सञ्चालन) निर्देशिका, २०७१ मा कुनै सरकारी निकायले आफ्नो कार्य विद्युतीय माध्यमबाट सञ्चालन गर्नका लागि प्रयोग गर्ने सूचना प्रविधि…

१० महिनामा प्रत्यक्ष वैदेशिक लगानी प्रतिवद्धता ४५ अर्ब ३२ करोड

सर्लाही, ०३ जेठ । चालु आर्थिक वर्ष २०८२/८३ को १० महिनामा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) प्रतिवद्धता ४५ अर्ब माथि आएको छ । उद्योग विभागका अनुसार वैशाख मसान्तसम्म ४५ अर्ब ३२…

एकसाथ २४ सवारी साधन लिलाम बिक्री गर्दै महालेखा नियन्त्रक कार्यालय

सर्लाही, ०३ जेठ । महालेखा नियन्त्रक कार्यालयले एकसाथ दुई दर्जन सवारी साधन लिलाम बिक्री गर्ने भएको छ । कार्यालयले एक सूचना प्रकाशित गर्दै १५ दिने बोलपत्र आह्वान गरेको छ ।…

प्रस्तावित प्रधानन्यायाधीशविरुद्धको उजुरी मंगलबार खोल्ने तयारी

सर्लाही, ०३ जेठ । प्रस्तावित प्रधानन्यायाधीश डा.मनोज शर्माविरुद्धको उजुरी आगामी मंगलबार खोल्ने तयारी भएको छ । संसदीय सुनुवाइ समिति सचिवालयका अनुसार शनिबार साँझसम्म ७ वटा उजुरी परेका छन् । सोमबार…

अर्थतन्त्रको संरचनागत सुधार गर्ने रूपान्तरणकारी बजेट आउँछ : अर्थमन्त्री

सर्लाही, ०३ जेठ । नेपाल उद्योग वाणिज्य महासंघले आर्थिक रुपान्तरण हुने गरी आगामी वर्षको बजेट ल्याउन अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई सुझाव दिएको छ । आइतबार अर्थ मन्त्रालयमा अर्थमन्त्री वाग्लेलाई बजेटका…

डिजिटल स्पेसमा महिला हिंसा रोक्न समाज नै जिम्मेवार बन्नुपर्छ : जेनजी अभियन्ता

सर्लाही, ०३ जेठ । डिजिटल स्पेसमा बढ्दो महिला हिंसा र त्यसप्रति राज्य तथा समाजको दायित्वबारे आयोजित कार्यक्रममा वक्ताहरूले सामाजिक चेतना र सामुदायिक जिम्मेवारी कमजोर बन्दै गएको बताएका छन् । कार्यक्रममा…

प्रधानमन्त्री शाहद्वारा कीर्तिमानी आरोही शेर्पाद्वयप्रति सम्मान

सर्लाही, ०३ जेठ । प्रधानमन्त्री वालेन्द्र शाहले ३२औँ पटक सगरमाथाको सफल आरोहण गरेका कामी रिता शेर्पा र ११औँ पटक सगरमाथा आरोहण गर्ने लाक्पा शेर्पालाई बधाई तथा उच्च सम्मान व्यक्त गरेका…