Category: प्रदेश

महान्यायाधीवक्ता कँडेलको पक्षमा सर्वोच्चको आदेश, काम गर्न खुल्यो बाटो

सर्लाही,३ वैशाख । महान्यायाधिवक्ता डा. नारायणदत्त कँडेललाई पदीय जिम्मेवारी पूरा गर्न सहज भएको छ । कँडेलको योग्यतामा प्रश्न उठाउँदै अधिवक्ता माधव बस्नेतकाे रिट प्रशासनले दरपीठको निर्णय सर्वोच्च अदालत सदर गरिदिएको…

रास्वपाले तोक्यो मन्त्री र सांसदहरूको लेबी, कसको कति ?

सर्लाही, ०३ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मन्त्री र सांसदहरूका लागि लेबी तोकेको छ । बिहीबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले मन्त्री र सांसदहरूको लेबी तोक्ने प्रस्ताव पारित…

पर्सा प्रशासनको नयाँ व्यवस्था: नागरिकतासँगै नेशनल आईडी विवरण, सेवा एकै ठाउँमा छिटो

सर्लाही,३ वैशाख । जिल्ला प्रशासन कार्यालय पर्सा ले सेवा प्रवाहलाई थप व्यवस्थित र प्रभावकारी बनाउन नयाँ व्यवस्था लागू गरेको छ। अबदेखि नागरिकता प्राप्त गर्नेबित्तिकै राष्ट्रिय परिचय पत्र (नेशनल आईडी) को…

प्रधानमन्त्री शाह र मन्त्रिपरिषदका सदस्यहरूको सम्पत्तिमाथि पनि हुनेछ छानबिन

सर्लाही,३ वैशाख । सरकारले आफ्नो प्रतिवद्धताअनुसार उच्च सार्वजनिक ओहदामा रहेका व्यक्तिहरुको सम्पत्ति छानबिन गर्न हिजो आयोग गठन गर्‍यो । मन्त्रिपरिषद् बैठकले पूर्वन्यायाधीश राजेन्द्र भण्डारीको संयोजकत्वमा आयोग बनाएपछि राजनीतिकदेखि प्रशासनिक वृत्तमा…

राहदानीमा गैरकानुनी टिप्पणी लेख्ने अध्यागमनका कर्मचारीमाथि छानबिन सुरू

सर्लाही,३ वैशाख । अध्यागमन विभागले भिजिट भिसामा विदेश जाने नेपाली नागरिकको राहदानीमा प्रस्थान छापसँगै गैरकानुनी गतिविधि गर्ने कर्मचारीमाथि कारबाही गर्न छानबिन प्रकिया अघि बढाएको छ । भिजिट भिसामा विदेश जान…

सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाह

सर्लाही,३ वैशाख । प्रधानमन्त्री वालेन्द्र शाहले सबै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्ने भएका छन् । प्रधानमन्त्री कार्यालयले दिएको जानकारी अनुसार आज दिउँसो २ बजे सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा सातै प्रदेशका मुख्यमन्त्रीलाई बोलाइएको…

सिंहदरबारमा विपक्षी दलहरूको बैठक जारी

सर्लाही,३ वैशाख । सिंहदरबरस्थित नेपाली कांग्रेसको संसदीय दलको बैठकमा प्रतिपक्ष दलको बैठक सुरु भएको छ । संसदीय समितिका सभापति चयनको विषयमा परामर्श गर्न विपक्षी दलहरूको बैठक बसेको हो । कांग्रेसले…

निजी अस्पतालले पनि छुट्याउन थाले १० प्रतिशत निःशुल्क शैय्या, अनलाइनबाटै हेर्न सकिने

सर्लाही,३ वैशाख । देशभरका अस्पतालहरूमा विपन्न, असहाय र बेवारिसे बिरामीका लागि छुट्याइएको १० प्रतिशत निःशुल्क शय्याको ताजा अवस्था अनलाइन पोर्टलमार्फत सार्वजनिक गर्न सुरु गएिको छ । ‘फ्रि हेल्थ पोर्टल’ मार्फत…

लेखा समितिको सभापतिमा कांग्रेसले उम्मेदवारी दिने

सर्लाही,३ वैशाख । नेपाली कांग्रेसले सार्वजनिक लेखा समितिको सभापतिमा उम्मेदवारी दिने भएको छ । कांग्रेस सांसद भीष्मराज आङदेम्बेले लेखा समितिको सभापतिमा कांग्रेसले उम्मेदवारी दिने जानकारी शिलापत्रलाई दिए । ‘यसअघि पनि…

सार्वजनिक लेखा समितिको सभापतिमा कांग्रेसले उम्मेदवारी दिने

सर्लाही,३ वैशाख । नेपाली कांग्रेसले प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको सभापतिमा उम्मेदवारी दिने भएको छ । कांग्रेसका सांसद भिष्मराज आङदाम्बेले लेखा समितिमा उम्मेदवारी दिइने बताए । ‘लेखा समितिमा हाम्रो उम्मेदवारी…