श्रम स्वीकृति सेवा दुरुपयोग हुने प्रचार तत्काल हटाउन विभागको कडा निर्देशन, कारवाहीको चेतावनी ।
सर्लाही,२७ चैत्र । वैदेशिक रोजगारीसम्बन्धी श्रम स्वीकृति सेवाको नाममा गलत र भ्रमपूर्ण प्रचार-प्रसार गर्ने गतिविधि रोक्न वैदेशिक रोजगार विभागले कडा निर्देशन जारी गरेको छ। विभागले साइबर सेन्टर, तालिम संस्था तथा…
