Category: प्रदेश

सर्लाहीका पालिका वित्त आयोगको मूल्याङ्कनमा लालबन्दी प्रथम

सर्लाही, ०२ चैत । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आर्थिक वर्ष २०८१/८२ मा गरेको कार्य सम्पादन मूल्याङ्कनमा सर्लाहीको लालबन्दी नगरपालिका पहिलो भएको छ । ७०.२१ अङ्कसहित लालबन्दी नगरपालिका जिल्लाका…

पेट्रोलमा र डिजेल-मट्टितेलकाे मूल्य बढ्यो

सर्लाही, ०२ चैत । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले पेट्रोलमा १५ रुपैयाँ र डिजेल/मट्टितेलमा १० रुपैयाँ बढाएको हो । अन्तर्राष्ट्रिय बजारमा भएको मूल्य वृद्धि अनुसार…

निर्वाचन आयोगद्वारा मातृका यादवलाई निर्वाचित भएको घोषणा

सर्लाही, २८ फागुन । निर्वाचन आयोगले धनुषा-१ मा नेकपाका मातृका यादवलाई विजयी भएको घोषणा गरेको छ । रउम्मेदवारी खारेज भएका रास्वपाका उम्मेदवार किशोरी साह कमलको पक्षमा अत्यधिक मत आएपछि विवाद…

विश्वमै पहिलो पटक एटीआर-७२ जहाजको बिदाइ

सर्लाही, २८ फागुन । जहाजको पूर्ण क्षमता सञ्चालनपछि बुध्द एयरले कल साइन ९ एन-एजेओ रहेको एटीआर-७२ जहाजलाई औपचारिक रुपमा बिदाइ गरेको छ । एटीआर–७२ जहाजको अधिकतम उडान क्षमता ७२ हजार…

समानुपातिकबाट को-को बन्दै छन् रास्वपाका सांसद ?

सर्लाही, २८ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रत्यक्षफर्त १२५ सिट जित्दा समानुपातिकमा ५१ लाख ५४ हजार ९४८ मत ल्याएको छ । समानुपातिकमा रास्वपाले पाएको मत ४७. ८१ प्रतिशत हुन…

रविको अभियोगपत्र संशोधनविरुद्धको रिटको पेसी १ चैतमा 

सर्लाही, २८ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको अभियोगपत्र संशोधनविरुद्ध सर्वोच्चमा परेको रिटको अब संयुक्त इजलासबाट पूर्ण सुनुवाइ हुने भएको छ  । सर्वोच्चले उस्तै माग भएका तीन रिट…

प्रधानमन्त्री नियुक्त भएपछि बालेनले लिनुपर्दैन विश्वासको मत

सर्लाही, २८ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह पार्टी संसदीय दल नेता चयन हुँदै प्रधानमन्त्री नियुक्त हुन बाँकी नै छ । बालेनलाई प्रधानमन्त्रीका उम्मेदवार घोषणा…

७ महिनामा १२ खर्ब ६१ अर्ब रुपैयाँ रेमिट्यास भित्रियो

सर्लाही, २८ फागुन । चालू आर्थिक वर्ष २०८२/८३ को ७ महिनामा १२ खर्ब ६१ अर्ब १ कराेड रुपैयाँ रेमिट्यान्स भित्रिएकाे छ । राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षका ७…

मधेश प्रदेशमा ८९४ जना उम्मेदवारको जमानत जफत

सर्लाही, २८ फागुन । मधेश प्रदेशमा प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी दिएका मध्ये ८९४ जनाको जमानत जफत भएको निर्वाचन आयोगले जनाएको छ । ३२ वटा निर्वाचन क्षेत्रमध्ये मधेश प्रदेशको ३१…

समानुपातिक मतगणना सम्पन्न

सर्लाही, २८ फागुन । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचन अन्तर्गत समानुपातिक निर्वाचन प्रणालीको मतगणना सम्पन्न भएको छ । पछिल्लो समय गोरखा निर्वाचन क्षेत्र १ र इलाम निर्वाचन क्षेत्र…