Category: प्रदेश

सहिद दुर्गानन्द झाको योगदान अतुलनीय : मुख्यमन्त्री सिंह

सर्लाही, २२ साउन। मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले नेपालको गणतान्त्रिक आन्दोलनमा अमर सहिद दुर्गानन्द झाले पुर्‍याएको योगदान अतुलनीय रहेको बताएका छन्। बुधबार धनुषा जिल्लाको नगराइन–२, जटही गाउँस्थित झा निवासमा पुगेर…

धनुषामा सशस्त्र प्रहरी र तस्कर समूहबीच झडप, ४ राउण्ड हवाई फायर

सर्लाही, २२ साउन । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको सामान नियन्त्रणमा लिनेक्रममा धनुषामा सशस्त्र प्रहरी र तस्कर समूहबीच झडप भएको छ । धनुषाको विदेह नगरपालिका–२ दुहवीस्थित आँप बगैचामा बुधबार…

मेथुर चौधरीसहित २ जनाले पाए सफाइ

सर्लाही, २१ साउन। सर्लाहीको बागमती नगरपालिकाका निलम्बित मेयर भरतकुमार थापासहित ३ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । विशेष अदालतले निलम्बित मेयर थापासहित नगरका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विमलकुमार…

बागमतीका निलम्बित मेयर थापाले गैरकानुनी सम्पत्ति आर्जन गरेको ठहर, एक वर्ष कैद र ३ करोड ४५ लाख जरिवाना

सर्लाही, २१ साउन। सर्लाहीको बागमती नगरपालिकाका निलम्बित मेयर भरतकुमार थापाले गैरकानुनी सम्पत्ति आर्जन गरेको ठहर भएको छ । विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर र सदस्यद्वय मुरारीबाबु श्रेष्ठ र विदुर…

हरिपूर्वामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

सर्लाही, २१ साउन । सर्लाहीको हरिपूर्वा नगरपालिका–९, मिर्चैयामा टायरगाढामा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । खीला गाउँबाट बसन्तपुरतर्फ जाँदै गरेको टायरगाढामा विपरीत दिशाबाट आउँदै गरेको ज ५ प २२०८…

कृषि ज्ञान केन्द्र सर्लाहीमा स्यालो ट्युबवेलका लागि २४ सयभन्दा बढी किसानले आवेदन दर्ता

सर्लाही, २१ साउन । कृषि ज्ञान केन्द्र सर्लाहीमा स्यालो ट्युबवेलका लागि २४ सयभन्दा बढी किसानले आवेदन दर्ता गराएका छन् । मधेश प्रदेश सरकारले स्वीकृत गरेको वार्षिक कार्यक्रमलाई सुक्खा राहतमा परिणत…

राजविराजमा प्रहरीको गोली लागी एक जनाको मृत्यु, आक्रोशित स्थानीयको प्रदर्शन

राजविराज, २१ साउन । सप्तरीको राजगढ गाउँपालिका–२ मा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएपछि राजविराजमा प्रहरीविरुद्ध आक्रोशित प्रदर्शन सुरु भएको छ । मृतकका आफन्त तथा गाउँलेहरूले जिल्ला प्रहरी कार्यालय…

खेतमा पानी लगाउने क्रममा करेन्ट लागेर मृत्यु

विराटनगर, २१ साउन । झापामा खेतमा पानी लगाउने क्रममा करेन्ट लागेर एक जना महिलाको मृत्यु भएको छ । मंगलबार गौरादह नगरपालिका-४ जोरघरेकी ५४ वर्षीया चन्द्रमाया नेम्वाङको मृत्यु भएको झापा प्रहरीले…

सप्तरीमा ३८ हजार नक्कली नोटसहित २ जना पक्राउ

सर्लाही, २१ साउन । नक्कली नोटसहित प्रहरीले सुनसरीबाट २ जना पक्राउ गरेको छ । भारतबाट नक्कली नोट लिएर नेपाल आउँदै गरेका सप्तरीको हनुमान कंकालिनी नगरपालिका–२ का २६ वर्षीय राजेशकुमार रजक…

मलंगवामा गाई र सूंगुरको आतङ्क, नगरवासी हैरान

सर्लाही, २१ साउन । सर्लाहीको सदरमुकाम मलंगवामा छाडा गाई र सूंगुरको आतङ्कका कारण नगरवासी लामो समयदेखि हैरानी र समस्यामा परेका छन् । नगरको मुख्य बजार क्षेत्र तथा भीडभाड हुने चोकहरूमा…