Category: प्रदेश

राजेन्द्र महतोले तोके राष्ट्रिय मुक्ति पार्टीका केन्द्रीय पदाधिकारीहरू (सूचीसहित)

सर्लाही, २१ साउन । राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले केन्द्रीय पदाधिकारी र सदस्यहरु मनोनित गरेका छन् । अध्यक्ष महतोले मंगलबार ३१ जना पदाधिकारी सहितको सूची सार्वजनिक गरेका छन् ।…

शरतसिंह भण्डारीलाई मन्त्रीबाट किन फिर्ता गर्दैछ लोसपा ?

सर्लाही, २१ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरू हेरफेर गर्न चाहेपनि कांग्रेस भने तयार छैन । सरकारको एकवर्षे कार्यकाल सकिए लगत्तै मन्त्रीहरू परिवर्तन गर्ने चर्चा सुरु भएसँगै लोसपाले पत्र…

सर्लाहीमा पनि अनुदान माग्दै उखु किसानद्वारा प्रदर्शन

सर्लाही, २० साउन । सरकारले यो वर्षदेखि उखुको अनुदान रकम कटौति गरेपछि किसानले मङ्गलबारबाट आन्दोलन सुरु गरेका छन् । किसानले आज आ–आफ्नो जिल्लाको चिनी मिल अगाडि टायर बालेर प्रदर्शन गर्दै…

बागमतीको मुख्यमन्त्रीमा बानियाँ नियुक्त

सर्लाही, २० साउन। बागमती प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ नियुक्त हुनुभएको छ।बागमती प्रदेशका प्रमुख दीपकप्रसाद देवकोटाले नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम…

मधेसको खानेपानी समस्या समाधान गर्न ठोस योजना बनाइने:मन्त्री यादव

सर्लाही, २० साउन । खानेपानीमन्त्री प्रदीप यादवले तराई–मधेसको खानेपानी समस्याको दीर्घकालीन समाधानका लागि यथाशीघ्र ठोस योजना तयार गर्न आवश्यक रहेको बताएका छन् । मंगलबार खानेपानी तथा ढल व्यवस्थापन विभागको गत…

बागमतीमा एमालेले टुंग्यायो बानियाँ नेतृत्वको सरकारमा पठाउने मन्त्रीको सूची

सर्लाही, २० साउन । नेकपा एमालेले इन्द्रबहादुर बानियाँको नेतृत्वमा बन्ने नयाँ सरकारमा पठाउने मन्त्रीको टुंगो लगाएको छ । एमालेले पार्टीको भागमा परेका ६ जना मन्त्रीकै नाम टुंगो लगाउको हो ।…

बमजनलाई सफाइ दिने उच्चको फैसला

सर्लाही, २० साउन । तपश्वीको भेष धारण गरेका रामबहादुर बमजनलाई सफाइ दिने उच्च अदालत जनकपुरको फैसलाविरूद्ध महान्यायाधिवक्ता कार्यालयले पुनरावेदन गर्ने भएको छ । महान्यायाधिवक्ता कार्यालयले सर्वोच्च अदालतमा पुनरावेदन दिने तयारी…

जसपा सर्लाहीद्वारा आन्दोलन स्थगित

सर्लाही, २० साउन । जनता समाजवादी पार्टी (जसपा) सर्लाहीले तत्काललाई पूर्व निर्धारित आन्दोलनको कार्यक्रम स्थगित गरेको छ । पार्टीका जिल्ला सचिव सोहन झाले आज एक विज्ञप्ती जारी गर्दै मौसम प्रतिकूल…

बागमतीको मुख्यमन्त्रीमा इन्द्र बानियाँको दाबी पेस

सर्लाही, १९ साउन । बागमती प्रदेशको मुख्यमन्त्रीका लागि नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले दाबी पेस गरेका छन् । केहीबेर अघिमात्रै नयाँ सरकार गठनको लागि प्रदेश प्रमुखको कार्यालयले आह्वान…

सप्तकोशी नदीका २३ वटा ढोका खुला: पानीको बहाव उच्च

सर्लाही, १९ साउन । वर्षाका कारणले सप्तकोशी नदीमा पानीको बहाव उच्च भएको छ । आइतबार साँझ कोशी ब्यारेजमा प्रतिसेकेण्ड एक लाख ९१ हजार २१० क्यूसेक पानीको बहाव मापन गरिएको थियो…