Category: प्रदेश

डेढ लाख निर्वाचन प्रहरी भर्ना गर्न बजेट स्वीकृत

सर्लाही, २० पुष । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि भर्ना गरिने प्रहरीका लागि बजेट सुनिश्चत भएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीले निर्वाचनका लागि बजेट माग गर्दै…

सर्लाहीमा एमाले र जनमत परित्याग गरी दुई नेता जसपा नेपालमा प्रवेश

सर्लाही, २० पुष । विभिन्न राजनीतिक दल परित्याग गरी दुई जना नेता जनता समाजवादी पार्टी (जसपा) नेपालमा प्रवेश गरेका छन् ।नेकपा एमाले परित्याग गरी सर्लाहीको हरिवन नगरपालिका–१ भोकटेनी निवासी बिनोद…

सर्लाहीको राईटरखोरमा वनका चौकीदारको विभत्स हत्या, टाउको अझै फेला परेन

सर्लाही, २० पुष । सर्लाहीको ईश्वरपुर नगरपालिका–२, राईटरखोरमा सागरनाथ वन विकास परियोजनामा कार्यरत एक जना वन चौकीदारको विभत्स ढङ्गले हत्या भएको छ। परियोजनामा ज्यालादारीमा कार्यरत राईटरखोरकै ४७ वर्षीय रामइश्वर महतोको…

सर्लाहीको पर्साबाट झुम्का कारागारबाट फरार कैदी पक्राउ

सर्लाही, १८ पुष । सुनसरीको झुम्का कारागारबाट फरार रहेका एक कैदीलाई प्रहरीले सर्लाहीबाट पक्राउ गरेको छ । जोर जबरदस्ती करणी मुद्दामा १२ वर्षको सजाय पाई ८ वर्ष कैद भुक्तान गरिरहेका…

नेपाली कांग्रेसमा पुस २८ भित्र विशेष महाधिवेशन गर्न दबाब

सर्लाही, १८ पुष । नेपाली काँग्रेसभित्र विशेष महाधिवेशन पक्षधरहरूले पुस २८ भित्रै विशेष महाधिवेशन गर्न दबाब तीव्र पारेका छन् । विशेष महाधिवेशन पक्षधरहरूले शुक्रबार पत्रकार सम्मेलन गर्दै पार्टी विधानले तोकेको…

आफ्नै प्रदेशमै सस्तो र छिटो उपचार सुनिश्चित गर्न मुख्यमन्त्री कृष्णप्रसाद यादवको निर्देशन

सर्लाही, १८ पुष । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आठ वटै जिल्लाका मेडिकल सुपरिन्टेन्डेन्ट (मेसु) तथा सम्बन्धित कार्यालय प्रमुखहरूलाई जनताको उपचार आफ्नै जिल्ला वा प्रदेशमै कम खर्चमा, छिटो र…

विपद्सम्बन्धी कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन मुख्य चुनौती : गृहमन्त्री

सर्लाही, १८ पुष । गृहमन्त्री ओमप्रकाश अर्यालले नेपालमा हुन सक्ने कुनै पनि विपद् जोखिम न्यूनीकरण तथा यसका व्यस्थापनका पक्षमा कानुनी र संरचनागत व्यवस्थापनले मात्रै पर्या‍प्त नहुने भएकोले यसको प्रभावकारी कार्यान्वयन…

कतारले दियो १३ नेपालीलाई आममाफी

सर्लाही, १८ पुष । कतारमा १३ जना नेपालीले आममाफी पाएका छन् । कतारमा विभिन्न जेलमा रहेका १३ जना नेपालीलाई कतारले आफ्नो राष्ट्रिय दिवस तथा अन्तर्राष्ट्रिय आप्रवासन दिवसको अवसरमा आममाफी दिएको…

२६० भन्दा बढी कर्मचारी पदपूर्ति गर्दै विद्युत् प्राधिकरण, खुल्यो आवेदन

सर्लाही, १८ पुष । नेपाल विद्युत् प्राधिकरणले २६० भन्दा बढी कर्मचारी भर्नाका लागि आवेदन फाराम खुलाएको छ । प्राधिकरणले अधिकृतदेखि सहायकस्तरसम्मका पदहरुमा दरखास्त आह्वान गरेको हो । अधिकृतस्तरका सहनिर्देशकदेखि वातावरणविदसम्म…

सफारी चालकमाथि गोली चलाउने एपीएफका हवल्दार पक्राउ

सर्लाही, १८ पुष । सुनसरीको लौकहीमा सफारी चालकमाथि गोली चलाउने एपीएफका हवल्दारलाई पक्राउ गरिएको छ । उक्त घटना छानबिनका लागि हिजै सुनसरीका सहायक सीडीओ घनश्याम न्यौपाने संयोजक, डीएसपी चन्द्र खड्का…