Category: प्रदेश

सर्लाहीमा २२ किलो गाँजासहित तीन जना पक्राउ

सर्लाही, ०२ भदाै । सर्लाहीको लालबन्दी नगरपालिका–१ नवलपुरबाट प्रहरीले लागूऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले नवलपुरस्थित अञ्जली अस्पतालअगाडि डाबरीबाट लालबन्दीतर्फ जाँदै गरेको प्रदेश ०३–००१ ह २४४५ नम्बरको…

सर्लाहीमा रास्वपाका वडा सभापतिले सिँचाइको पोल भत्काएपछि विवाद

सर्लाही, ०२ भदाै । सर्लाहीको चन्द्रनगर गाउँपालिका–४ पोखरियामा कृषि सिँचाइका लागि गाडिएको विद्युत् पोल भत्काइएपछि विवाद चर्किएको छ । किसानहरूको पहलमा जडान गरिएको पोल हिजो आइतबार बिहान रास्वपाका वडा सभापति…

विद्युतमा लगाएको कर खारेज गर्न माग गर्दै उज्यालो नेपाल पार्टीले शुरु गर्यो हस्ताक्षर अभियान

सर्लाही, ०१ भदाै । उज्यालो नेपाल पार्टीले सरकारले विद्युतमा लगाएको कर खारेज गर्न माग गर्दै हस्ताक्षर अभियान सुरु गरेको छ । डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता विद्युत् महसुल उठाउन र…

हर्क साम्पाङको प्रस्ताव– नेपाल भारत खुला सीमा बन्द गरौँ, भिसा सिस्टममा जाऔँ

सर्लाही, ०१ भदाै । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले भारत र नेपालबीचको खुला सीमा बन्द गर्नुपर्ने बताएका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै भारत जान पनि भिसा सिस्टम बनाउनुपर्ने…

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न निर्वाचन आयोगको आग्रह

सर्लाही, ०१ भदाै । निर्वाचन आयोगले कुनै मतदाताको मृत्यु भएको अवस्था भएमा आयोगलाई सूचित गर्न सम्बन्धित परिवारसँग आग्रह गरेको छ । मतदाता नामावलीलाई शुद्ध, अद्यावधिक विश्वसनीय तथा वस्तुगत बनाउन नियमित…

३५० रुपैयाँको सामान किन्नेले पाए १० लाख पुरस्कार

सर्लाही, ०१ भदाै । सरकारले करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत साउन महिनाको दोस्रो पाक्षिक पुरस्कार घोषणा गरेको छ । अर्थ मन्त्रालयका अनुसार ३५० रुपैयाँको सामान किन्ने व्यक्तिले १० लाख पुरस्कार पाएका छन्…

वीरगञ्ज चिनी कारखाना पुनः सञ्चालनको सम्भाव्यता अध्ययन गर्न कार्यदल गठन

सर्लाही, ०१ भदाै । वर्षौंदेखि बन्द रहेको वीरगञ्ज चिनी कारखाना पुनः सञ्चालनमा ल्याउने प्रक्रिया अघि बढाउन सरकारले सम्भाव्यता अध्ययन गर्ने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवको पहलमा…

चार महिनामा कायपलट गर्न सक्दिनँ, भोट फिर्ता लैजानुस् : गृहमन्त्री गुरुङ

सर्लाही, ०१ भदाै । गृहमन्त्री सुधन गुरुङले आफ्ना मतदातालाई छोटो समयमा नै कायपलट गर्न नसकिने जवाफ फर्काएका छन् । आइतबार बेलुका आफ्नो निर्वाचन क्षेत्र गोरखाको शहीद लखन गाउँपालिका– ९ का…

पत्रकार श्रेष्ठको बन्दी प्रत्यक्षीकरणसम्बन्धी मुद्दा सुवेदी र ढकालको इजलासमा

सर्लाही, ०१ भदाै । पत्रकार किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरणसम्बन्धी मुद्दाको इजलास तोकिएको छ । श्रेष्ठको मुद्दा सर्वाेच्च अदालतमा न्यायाधीश नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा परेको हो । पत्रकार श्रेष्ठलाई…

मधेशमा हाजिरी मात्र होइन कार्यसम्पादनमा आधारित प्रोत्साहन प्रणाली लागू

सर्लाही, ०१ भदाै । मधेश प्रदेश सरकारले कर्मचारीलाई हाजिर गरेकै आधारमा भत्ता दिने परिपाटि अन्त्य गर्दै वास्तविक कार्यसम्पादनमा आधारित प्रोत्साहन प्रणाली लागू गरेको छ । प्रदेश सरकारले ‘कार्यसम्पादनमा आधारित प्रोत्साहन…