Category: प्रदेश

राष्ट्रिय सभा निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना

सर्लाही, १७ पुष । आगामी माघ ११ गते सम्पन्न हुने राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि विराटनगरमा निर्वाचन अधिकृतको कार्यालय सञ्चालनमा आएको छ । मोरङ जिल्ला अदालतका मुख्य न्यायाधीश भीष्मराज प्रसाईंले बुधबार…

इस्वी संवतको नयाँ वर्ष २०२६ सुरु

सर्लाही, १७ पुष । आजबाट इस्वी संवतको नयाँ वर्ष सन् २०२६ शुरु भएको छ । नेपालीसहित विश्वभरका मानिसहरुले आपसमा शुभकामना आदान प्रदान गर्दै नयाँ वर्ष मनाइरहेका छन् । विश्वभरका नेताहरुले…

नेपाल–आसियान पर्यटन वर्ष २०२६ मनाउने नेपाल पर्यटन बोर्डको घोषणा

सर्लाही, १७ पुष । नेपाल पर्यटन बोर्डले नेपाल–आसियान पर्यटन वर्ष २०२६ मनाउने औपचारिक घोषणा गरेको छ । आफ्नो २७ औँ स्थापना दिवसको अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा बोर्डका कार्यकारी प्रमुख…

पेट्रोल र डिजेलको मूल्य घट्यो

सर्लाही, १७ पुष । पेट्रोलियम पदार्थको मूल्य घटाइएको छ । नेपाल आयल निगमले आज राति १२ बजेबाट लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य घटाएको हो । निगमका अनुसार, पेट्रोलमा ४ रुपैयाँ,…

विश्वका विभिन्न सहरमा अंग्रेजी नयाँ वर्षलाई स्वागत

सर्लाही, १७ पुष । विश्वका विभिन्न सहरहरूमा नयाँ वर्ष २०२६ को स्वागत गरिएको छ। सबैभन्दा पहिले प्रशान्त महासागरमा रहेको किरिबाती देशको किरितिमाती टापुमा नयाँ वर्ष सुरु भयो । त्यहाँ पुगेका…

‘कृषिलाई पहिलो प्राथमिकतामा राखेका छौँ’ : मुख्यमन्त्री यादव

सर्लाही, १६ पुष । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले कृषि क्षेत्रलाई प्रदेश सरकारले पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताएका छन् । आज नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघ मधेस प्रदेशले…

जेनजी र रास्वपाका एजेन्डा एकै हुन् : सभापति लामिछाने

सर्लाही, १६ पुष । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले जेनजी आन्दोलनको मर्मलाई सम्बोधन गर्दै पार्टी अघि बढिरहेको बताउनुभएको छ । बुधबार पोखरामा आयोजित पत्रकार भेटघाटमा उहाँले पछिल्लो आन्दोलनको…

भारतबाट ६५४ मेगावाट विद्युत आयात अनुमति नवीकरण

सर्लाही, १६ पुष । भारतले ६५४ मेगावाट विद्युत भारतीय इनर्जी एक्सचेन्ज (आइएक्स)को प्रतिस्पर्धी दरमा आयातका लागि नेपाललाई दिइएको अनुमति नवीकरण गरेको छ । भारतको विद्युत मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत प्राधिकरणले आइएक्सको…

सर्लाहीका दुई सांसद मधेस प्रदेश सरकारका मन्त्री बने

सर्लाही, १६ पुष । सर्लाहीबाट तत्कालीन नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएका दुई सांसद मधेस प्रदेश सरकारका मन्त्री बनेका छन् । सर्लाही क्षेत्र नम्बर ३ (ख) बाट निर्वाचित सांसद जवाहरलाल कुशवाहा…

जरिवाना तिर्नेलाई उम्मेदवार बन्न बञ्चित गर्दैनौं : निर्वाचन आयोग

सर्लाही, १६ पुष । निर्वाचन आयोगले गत निर्वाचनमा जरिवाना तिर्नेलाई उम्मेदवार बन्‍नबाट नरोक्ने जनाएको छ । अन्नपूर्ण पोस्ट्ले निर्वाचन आयोगले तोकिएको समयावधिभित्र निर्वाचन खर्च विवरण नबुझाउने र बुझाएर पनि सार्वजनिक…