Category: प्रदेश

मधेश युनाइटेडको नयाँ लोगो सार्वजनिक

सर्लाही, २२ साउन । एभरेष्ट महिला भलिबल लिग (इडब्लुभीएल) टोली मधेश युनाइटेडले दोस्रो संस्करणका लागि नयाँ लोगो सार्वजनिक गरेको छ । टोलीले सार्वजनिक गरेको लोगोमा हरियो रङ छ जसमा खेलकुद,…

१९ वर्षपछि समातिए फरार प्रतिवादी, मामालाई बाबु बनाएर लिएका थिए नागरिकता

सर्लाही, २२ साउन । कर्तव्य ज्यान तथा ज्यान मार्ने मुद्दाका एक जना फरार प्रतिवादीलाई प्रहरीले १९ वर्षपछि पक्राउ गरेको छ । सुनसरीको बराह नगरपालिका–३ घर भएका सन्दिप धामी भन्ने रुपलाल…

मधेश प्रदेशमा ७० प्रतिशत धान रोपाइ

सर्लाही, २२ साउन । मधेशमा शुक्रबारदेखि वर्षा हुन भएकाेले किसानहरूले रोपाइँलाई तीव्रता दिएका छन् । मधेश प्रदेशको कृषि मन्त्रालय, खाद्य सुरक्षा तथा कृषि व्यवसाय प्रवद्र्धन महाशाखाका अनुसार चार दिनमा १३…

बलरामा रक्सी सेवन गर्ने विषयमा दुई समूहबीच विवाद हुँदा तीन जना घाइते

सर्लाही, २२ साउन । सर्लाही जिल्लाको बलरा नगरपालिका–१ मा गएराति करिब ९ बजे छुरा प्रहार भएको घटनामा तीन जना घाइते भएका छन् । स्थानीय धर्मवीर सहनी, दशरथ सहनी र अमित…

सुक्खाग्रस्त मधेसमा न राहत, न ठोस कार्यक्रम

सर्लाहै, २२ साउन । खडेरी र सुक्खाको मारमा रहेको मधेस प्रदेशमा केही दिनयता भएको धेरथोर वर्षाले राहत त दिएको छ तर, चिरा परेका खेत अझै भरिन सकेका छैनन्  । खडेरीले…

सहिद दुर्गानन्द झाको योगदान अतुलनीय : मुख्यमन्त्री सिंह

सर्लाही, २२ साउन। मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले नेपालको गणतान्त्रिक आन्दोलनमा अमर सहिद दुर्गानन्द झाले पुर्‍याएको योगदान अतुलनीय रहेको बताएका छन्। बुधबार धनुषा जिल्लाको नगराइन–२, जटही गाउँस्थित झा निवासमा पुगेर…

धनुषामा सशस्त्र प्रहरी र तस्कर समूहबीच झडप, ४ राउण्ड हवाई फायर

सर्लाही, २२ साउन । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको सामान नियन्त्रणमा लिनेक्रममा धनुषामा सशस्त्र प्रहरी र तस्कर समूहबीच झडप भएको छ । धनुषाको विदेह नगरपालिका–२ दुहवीस्थित आँप बगैचामा बुधबार…

मेथुर चौधरीसहित २ जनाले पाए सफाइ

सर्लाही, २१ साउन। सर्लाहीको बागमती नगरपालिकाका निलम्बित मेयर भरतकुमार थापासहित ३ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । विशेष अदालतले निलम्बित मेयर थापासहित नगरका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विमलकुमार…

बागमतीका निलम्बित मेयर थापाले गैरकानुनी सम्पत्ति आर्जन गरेको ठहर, एक वर्ष कैद र ३ करोड ४५ लाख जरिवाना

सर्लाही, २१ साउन। सर्लाहीको बागमती नगरपालिकाका निलम्बित मेयर भरतकुमार थापाले गैरकानुनी सम्पत्ति आर्जन गरेको ठहर भएको छ । विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर र सदस्यद्वय मुरारीबाबु श्रेष्ठ र विदुर…

हरिपूर्वामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

सर्लाही, २१ साउन । सर्लाहीको हरिपूर्वा नगरपालिका–९, मिर्चैयामा टायरगाढामा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । खीला गाउँबाट बसन्तपुरतर्फ जाँदै गरेको टायरगाढामा विपरीत दिशाबाट आउँदै गरेको ज ५ प २२०८…