Category: प्रदेश

मधेशमा ७५ करोडभन्दा बढीको अवैध सामान बरामद

सर्लाही, २८ साउन । मधेश प्रदेशमा सीमा सुरक्षा र अवैध कारोबार नियन्त्रणतर्फ सशस्त्र प्रहरीले कडाइ बढाएको तथ्य पछिल्लो एक वर्षको बरामद विवरणले देखाएको छ । आर्थिक वर्ष २०८२/०८३ मा मधेश…

मधेशमा मनसुनमा पनि चर्को गर्मी

सर्लाही, २८ साउन । मधेश प्रदेशका जिल्लामा चर्को घाम र बढ्दो गर्मीले जनजीवन नराम्ररी प्रभावित भएको छ । आकाशमा बादल लाग्ने र झम झम वर्षा हुने समय भए पनि पछिल्ला दिनमा…

शेरबहादुर देउवा आज स्वदेश फर्किंदै, सांस्कृतिक झाँकीसहित स्वागत गरिने

सर्लाही, २८ साउन । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा आज स्वदेश फर्किंदैछन् । झन्डै ६ महिनापछि उनी स्वदेश फर्किन लागेका हुन् । कांग्रेसको संस्थापनइतर समूहले पूर्वसभापति देउवालाई बाजागाजा र सांस्कृतिक…

रोल्पा पहिरोमा ३ मृत्यु, ९ जना बेपत्ता

सर्लाही, २८ साउन । रोल्पामा पहिरोले पुरिंदा मृत्यु हुनेको संख्या तीन पुगेको छ । ९ जना बेपत्ता भएका छन् भने २ जना घाइतेको उद्धार गरिएको छ । रोल्पाको थबाङ गाउँपालिका-५…

जनआस्था कार्यालयमा प्रहरीको खानतलासी

सर्लाही, २८ साउन । पत्रकार किशोर श्रेष्ठलाई पक्राउ गरेको प्रहरीले जनआस्था कार्यालयमा खानतलासी समेत गरेको छ । आज बिहानै प्रहरीको एक टोली सानेपास्थित जनआस्था कार्यालयमा पुगेर खानतलासी गरेको हो ।…

४४ जिल्लामा सुपथ मूल्य पसल सञ्चालन हुँदै 

सर्लाही, २८ साउन । सरकारले विगतका वर्षमा दशैँ–तिहारलाई लक्षित गरी सञ्चालन गर्दै आएको सुपथ मूल्य पसल यस वर्ष भने झण्डै एक महिनाअघि नै सञ्चालनमा ल्याइने भएको छ । उपभोक्तालाई वर्षभरी…

देउवालाई एयरपोर्टबाटै पक्राउ गर्न जेनजी युवाको माग

सर्लाही, २८ साउन । जेनजी आन्दोलन नेपालले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई विमानस्थलबाटै नियन्त्रणमा लिएर निष्पक्ष अनुसन्धान अघि बढाउन सरकारसँग माग गरेको छ । देउवाको निवासबाट स्वदेशी तथा विदेशी ठूलो परिमाणमा रकम…

४० वर्षदेखि उठ्न नसकेको उद्योगको बक्यौता धमाधम असुल हुँदै

सर्लाही, २८ साउन । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवको निर्देशनपछि ४० वर्षदेखि उठ्न नसकेको उद्योगको बक्यौता धमाधम असुल हुन थालेको छ । उद्योग मन्त्रालयले लामो समयदेखि विभिन्न…

एआईको दुरुपयोग गरी फेक फोटो र भिडिओ बनाउनेलाई कारबाही हुने

सर्लाही, २८ साउन । प्रहरीले एआई तथा डिजिटल प्रविधिको दुरुपयोग गरी सामाजिक सञ्जालमा फेक फोटो र भिडिओ बनाउने, भ्रामक सूचना फैलाउने र व्यक्तिको चरित्रहत्या गर्नेमाथि कानुनी कारबाही हुने भन्दै सचेत…

सरकार र संसदमा रहेका युवालक्षित रास्वपा सभापति रविको अभिव्यक्ति 

सर्लाही, २८ साउन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले युवा नेतृत्व सामुन्ने देशमा परिवर्तन सम्भव छ भन्ने प्रमाणित गर्ने अवसर र चुनौती दुवै आएको बताएका छन् । अन्तर्राष्ट्रिय युवा दिवसका…