Category: प्रदेश

दुई हप्तामा प्रधानमन्त्री कार्यालयका १८ काम

सर्लाही, ३० साउन । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पछिल्लो दुई सातामा सार्वजनिक सेवा सुधार, जेनजी आन्दोलनका घाइते तथा सहिद परिवारको पुनर्स्थापना, ग्यास आपूर्ति, भ्रष्टाचार नियन्त्रणदेखि वैदेशिक भ्रमण व्यवस्थापनसम्मका १८ वटा…

एनसेलको पक्षमा सर्वोच्चको अन्तरिम आदेश

सर्लाही, ३० साउन । सर्वोच्च अदालतले एनसेलको शेयर खरिद–बिक्रीका सम्बन्धमा सरकारद्वारा गठित उच्चस्तरीय छानबिन समितिको प्रतिवेदन सार्वजनिक नगर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले मंगलबार…

यी प्रदेशमा आज भारी वर्षाको सम्भावना

सर्लाही, ३० साउन । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थानभन्दा उत्तरतर्फ नेपालनजिक रहेको जल तथा मौसम…

थबाङ पहिरोमा १० जनाको शव भेटियो, ३ जना अझै बेपत्ता

सर्लाही, २९ साउन । रोल्पाको थबाङ गाउँपालिका–५ उवा कोटलबारामा बुधबार राति गएको पहिरोमा परेर मृत्यु भएका १० जनाको शव फेला परेको छ । घटनास्थलमा ५ जना र बाढीले बगाएर लगेको…

राज्यका निकायमाथि हस्तक्षेप र व्यापारीमाथि धरपकड भइरहेको छ : सांसद सिंह

सर्लाही, २९ साउन । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले देशभरका सार्वजनिक संस्था तथा सरकारी निकायमाथि हस्तक्षेप भइरहेको आरोप लगाएका छन् । सामाजिक सञ्जाल फेसबुकमा लेख्दै…

मधेशका मन्त्रालय घटाउने तयारी अन्तिम चरणमा

सर्लाही, २९ साउन । मधेश प्रदेश सरकारको मन्त्रिपरिषद् पुनर्गठन गर्दै मन्त्रालयको संख्या घटाउने तयारी अन्तिम चरणमा पुगेको छ । हाल मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित १२ वटा मन्त्रालय रहेकोमा त्यसलाई घटाएर…

कांग्रेस संस्थापन इतर पक्षको ‘राष्ट्रिय भेला’ आज, देउवा प्रमुख अतिथि

सर्लाही, २९ साउन । नेपाली कांग्रेसको संस्थापन इतर पक्षको ‘राष्ट्रिय भेला’ आजदेखि सुरु हुँदैछ । शुक्रबार बिहान ११ बजे काठमाडौँको सुकेधारास्थित मिराकल पार्टी भेन्युमा उद्घाटन हुने ‘राष्ट्रिय भेला’ साउन ३१…

कास्की-पर्वत जोड्ने २ वटा पुल बाढीले बगायो, मन्दिरमा मानिस फसे

सर्लाही, २९ साउन । गएरातिको वर्षाका कारण कास्की-पर्वत जोड्ने पुल बगेको छ । अन्नपूर्ण मन्दिर गएका सर्वसाधारण त्यहीँ अलपत्र परेका छन् । राति २:१५ बजे कास्की र पर्वत जोड्ने दुईवटा…

यी प्रदेशमा भारी वर्षाको सम्भावना

सर्लाही, २९ साउन । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिम मा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको नजिक रहेको छ।…

मलंगवामा हाजिरी र बिदाको अभिलेख मिलाएर ३ लाख ७१ हजार सरकारी रकम निकासा

सर्लाही, २८ साउन । सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका-९ स्थित श्रीमती कृष्णादेवी जनता माध्यमिक विद्यालयमा लामो समयसम्म अनुपस्थित रहेकी शिक्षिकालाई हाजिर देखाएर सरकारी रकमबाट तलब निकासा गरेको आरोपमा तत्कालीन प्रधानाध्यापकसहित दुई…