Category: प्रदेश

बालानन्द शर्मालाई परराष्ट्र मन्त्रालयको जिम्मेवारी, प्रधानमन्त्रीसँग रक्षा र खानेपानी

सर्लाही, ११ पुष । नेपाली सेनाका पूर्वरथी बालानन्द शर्माले परराष्ट्र मन्त्रालयको जिम्मेवारी पाउने भएका छन् । उनलाई आज साढे २ बजे शपथ गराउने तयारी भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।…

सञ्चारमन्त्री खरेलले आज देउवा, ओली र प्रचण्डसँग भेटवार्ता गर्ने

सर्लाही, ११ पुष । सरकारका प्रवक्तासमेत रहेका सूचना तथा सञ्चारमन्त्री जगदीश खरेलले आज प्रमुख तीन दलका शीर्ष नेतासँग भेटवार्ता गर्ने भएका छन् । मन्त्री खरेलले कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले…

देउवानिवासमा सञ्चारमन्त्री, प्रचण्ड र ओलीलाई पनि भेट्ने

सर्लाही, ११ पुष । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपाली कांग्रेसको सभापति शेरबहादुर देउवासँग भेट गरेका छन् । आज बिहान देउवाको महाराजगञ्जस्थित निवास पुगेर मन्त्री खरेलले भेट गरेका हुन्…

गगनसहित कांग्रेसका ३ पदाधिकारी आगामी निर्वाचन नलड्ने

सर्लाही, ११ पुष । नेपाली कांग्रेसका महामन्त्री गगन थापासहित तीन जना युवा पदाधिकारीहरू आगामी २१ फागुनमा तय भएको प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा नगर्ने भएका छन् । कांग्रेसका १४ पदाधिकारीमध्ये महामन्त्रीद्वय गगनकुमार…

विद्युत प्रसारण लाइनको तार मुनिको जग्गा कित्ताकाट गर्न पाइने

सर्लाही, ११ पुष । सरकारले विद्युतीय प्रसारण लाइनको तार मुनि पर्ने जग्गाको कित्ताकाट गर्न पाउने व्यवस्था गरेको छ । भूउपयोग नियमावली, २०७९को तेस्रो संशोधनमार्फत प्रसारण लाइनको मार्गाधिकार (राइट अफ वे)मा…

रवि, बालेन र कुलमानबिच त्रिपक्षीय भेट हुँदै

सर्लाही, ११ पुष । वैकल्पिक राजनीतिक शक्तिहरूको मोर्चाबन्दीको तयारी भइरहेको बेला ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङ, काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबिच…

कान्तिपुरका प्रबन्धक सिरोहिया पनि राजनीतिमा आउने, बालेनसँग निरन्तर छलफलमा 

सर्लाही, ११ पुष । कान्तिपुर मिडिया ग्रुपका प्रबन्धक सम्भव सिरोहिया राजनीतिमा आउने भएका छन् । उनी निरन्तर काठमाडौं महानगरका प्रमुख बालेन शाहसँग छलफलमा जुटेका छन् । शाहसँग बुधबार भेटेका एक…

जेनजी आन्दोलनपछि न्यायालयलक्षित साइबर हमला, प्रहरीको उच्च निगरानी

सर्लाही, ११ पुष । भदौ २३ र २४ को जेनजी आन्दोलनपछि न्यायालयलक्षित एकपछि अर्को धम्की र साइबर आक्रमण हुन थालेको छ । भदौका ती दुई दिनका विध्वंसपछि न्यायालयलाई लक्षित गर्दै…

मलंगवा–२ मा भ्वाङ परेको पुल स्थानीयको श्रमदानमा मर्मत

सर्लाही, ११ पुष । सर्लाही सदरमुकाम मलंगवा नगरपालिका–२ स्थित शिक्षा कार्यालय नजिक रहेको सानो पुलको भ्वाङ परेको भाग हिजो साँझ स्थानीयको पहलमा मर्मत गरिएको छ । लामो समयदेखि पुल जीर्ण…

सर्लाहीको बलरामा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

सर्लाही, १० पुष । जिल्ला सर्लाहीको बलरा नगरपालिका–१० स्थित सुदामा ब्यारेज नजिक भित्री सडक खण्डमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । स्थानीयले मोटरसाइकल दुर्घटनामा परेका चालक मृत अवस्थामा…