सर्लाही र महोत्तरीमा तीन चिनी मिल खुले, अन्नपूर्ण उद्योग पुस १५ बाट सञ्चालनको तयारी
सर्लाही, ०९ पुष । मधेश प्रदेशमा सञ्चालित तीन वटा चिनी मिल सञ्चालनमा आएका छन् । सञ्चालनमा आएका चिनी मिलमा सर्लाहीमा दुई र महोत्तरीमा एक रहेका छन् । सर्लाहीका इन्दुशङ्कर चिनी…
