ओली र लेखकलाई तत्काल पक्राउ नगरे ‘सडकबाटै देखाइदिन्छौँ’ भनेका छैनौँ : सुदन गुरुङ
सर्लाही, २१ असाेज । जेनजी आन्दोलनमा दमन गरेको भन्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई तत्काल पक्राउ गर्न नमिल्ने बताएपछि आफ्नो समूहले ‘सडकबाटै देखाइदिन्छौँ’ भनेर धम्की दिएको…
