मधेशका पूर्वमुख्यमन्त्री सरकारी गाडीमा निजी नम्बर प्लेट राखेर चढ्छन्
सर्लाही, २९ मंसिर । मधेश प्रदेशका पूर्वमुख्यमन्त्री सतिशकुमार सिंह स्कर्पियो गाडीमा हुइँकिरहेका भेटिन्छन् । मुख्यमन्त्रीको पद खुस्किएको दुई महिना भइसक्यो तर उनले ज १ झ ४७० नम्बरको स्कर्पियो फिर्ता गरेका…
