Category: प्रदेश

पत्रकारमाथि दुर्व्यवहार गर्ने दुईजना पक्राउ

सर्लाही, ०१ पुष । धनगढीमा जारी सुदूरपश्चिम महोत्सवको समाचार संकलनका क्रममा पत्रकार रमा चन्दमाथि दुर्व्यवहार गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । धनगढीबाट सञ्चालित नयाँ सन्देश अनलाइनकी प्रधान सम्पादक चन्द…

पूर्व प्रधानमन्त्री ओलीका स्वकीय सचिव बज्राचार्यले घुस वापत “काठमाडौँमा घर” लिएको सीआईबीको दाबी

सर्लाही, ०१ पुष । नेपाल ट्रस्टको स्वामित्वमा रहेको दरबारमार्गस्थित महँगो जग्गा यति समूहअन्तर्गतको थामसेर्कु ट्रेकिङ प्रालिलाई लिजमा दिँदा भएको अनियमितताको अनुसन्धानमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीका पूर्व स्वकीय सचिव राजेश…

सरकारी निवेदनमा हुलाक टिकट टाँस्ने अनिवार्य व्यवस्था हट्यो

सर्लाही, ०१ पुष । नेपाल सरकारले सरकारी कार्यालयहरूमा पेस गरिने सामान्य निवेदन तथा फारमहरूमा हुलाक टिकट टाँस्ने अनिवार्य व्यवस्थालाई खारेज गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कानुनले स्पष्ट रूपमा…

एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन : आज नयाँ नेतृत्वका लागि मतदान हुँदै

सर्लाही, ०१ पुष । नेपाल कम्युनिस्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज नयाँ नेतृत्व चयनका लागि मतदान हुँदै छ । सर्वसम्मतिबाट नेतृत्व चयनमा सहमति जुट्न नसकेपछि निर्वाचन प्रक्रियाबाट नयाँ नेतृत्व…

मधेशमा उद्योग र पर्यटन मन्त्रालय जनमतले नपाए सरकारबाट अगल हुन तयार हुनुपर्छः उपाध्यक्ष कुशवाहा

सर्लाही, ०१ पुष । जनमत पार्टीका राष्ट्रिय वरिष्ठ उपाध्यक्ष ई. बसन्त कुशवाहाले जनमत पार्टीले उद्योग वाणिज्य तथा पर्यटन मन्त्रालय नपाए सरकारबाट अगल हुनुपर्ने धारणा राखेका छन् । उनले मधेशमा १०…

आय–व्यव विवरण नबुझाउने ७ दललाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

सर्लाही, ०१ पुष । समयमै आय–व्यव विवरण नबुझाउने सात वटा राजनीतिक दललाई निर्वाच्न आयोगले स्पष्टीकरण सोधेको छ । आयोगका अनुसार स्पष्टीकरणमा दल दर्ता किन खारेज नगर्ने ? भनेर सोधिएको छ…

सरकार दाताको सहयोगमा बाघ गन्दै, चैतमा नतिजा आउने

सर्लाही, ०१ पुष । देशभरका निकुञ्ज, वन्यजन्तु आरक्ष तथा बाघ पाइने राष्ट्रिय वन क्षेत्रमा बाघहरुको गणनाको काम आजदेखि सुरु हुँदैछ । चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरामा बाघ गणनाको औपचारिक शुभारम्भ…

मधेश प्रदेश सरकारको मन्त्रिमण्डल विस्तार, सर्लाहीका दुई जना मन्त्री

सर्लाही, ०१ पुष । कृष्णप्रसाद यादव नेतृत्वको सरकारले शपथग्रहण लिएको लिएको दश दिनपछि मन्त्रिमण्डल विस्तार गरिएको छ । तर मुख्यमन्त्री तथा मन्त्रिपरिषद् विस्तार भए पनि जसपा नेपाल भने अझैसम्म मधेश…

सर्लाहीकाे रोहुवामा भीषण आगलागी, ६०–७० बिघा उखु जलेर नष्ट

सर्लाही, ०१ पुष । सर्लाहीको गोडैता नगरपालिका–४, रोहुवामा साेमबार दिउँसो आगलागीबाट ठुलो क्षेत्रफलमा लगाइएको उखु जलेको छ । विद्युतको तार सर्ट भएर मुना चौँधरीको उखु खेतीबाट सुरु भएको आगलागीले दर्जनौँ…

चुनावको मिति दायाँबायाँ नहुने गरी ध्यान केन्द्रित गर्न सरकारलाई राष्ट्रपतिको सुझाव

सर्लाही, २९ मंसिर । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाको फागुन २१ गतेको निर्वाचनको मितिमा दायाँबायाँ नहुने गरी सम्पूर्ण ध्यान चुनावमा केन्द्रित गर्न सरकारलाई सुझाव दिएका छन् । राष्ट्रपति भवन शीतलनिवासमा आइतबार…