Category: प्रदेश

नदीजन्य पदार्थ ओसारपसार गर्ने १३ वटा ट्याक्टर नियन्त्रण

सर्लाही, २५ मंसिर । मकवानपुरमा पछिल्लो समय अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन तथा ओसारपसार गर्ने क्रम बढ्दो छ । जिल्लाका विभिन्न स्थानमा अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन तथा ओसारपसार गर्ने…

हितेन्द्रलाई कुलमानले भने- नतिजा देखिने गरी काम गर्नुस्, म शत्रुलाई पनि जिम्मेवारी दिने मान्छे हुँ

सर्लाही, २५ मंसिर । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनरागमन गरेका हितेन्द्रदेव शाक्यले ऊर्जामन्त्री कुलमान घिसिङलाई आज भेटेका छन् । भेटमा मन्त्री घिसिङले नतिजा देखाउने गरी काम गर्न निर्देशन दिए…

समानुपातिकतर्फ आवेदन दिएका दलले आज नाम फिर्ता लिनसक्ने

सर्लाही, २५ मंसिर । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन दल दर्ताको निवेदन दिएकालाई नाम फिर्ता लिन चाहेमा आजको समय निर्धारण गरेको छ । आयोगले आज एक सूचना जारी…

सर्लाहीको मधुवनगोठ प्रहरी चौकीको पक्की भवनको शिलान्यास

सर्लाही, २५ मंसिर । सर्लाही जिल्लाभरमा सबैभन्दा पुरानो र ऐतिहासिक प्रहरी चौकी मधुवनगोठको पक्की भवन निर्माण हुने भएको छ । २० वर्षअघि सशस्त्र द्वन्द्वको क्रममा तत्कालिन बिद्रोही पक्ष माओवादीको आक्रमणबाट…

स्वास्थ्य क्षेत्रमा बजेट घट्नु राम्रो होइन : अर्थमन्त्री खनाल

सर्लाही, २५ मंसिर । अर्थमन्त्री रामेश्वर खनालले पछिल्लो १० वर्षमा स्वास्थ्य तथा शिक्षाजस्ता आधारभूत क्षेत्रमा बजेट घटेको बताएका छन् । काठमाडौंमा बिहीबार आयोजित कार्यक्रममा उनले स्वास्थ्य क्षेत्रमा बजेट कटौती हुनु…

सर्वोच्चलाई पूर्वगृहमन्त्री लेखकको जवाफ- घुसपैठले बल प्रयोग भयो, मेरो भूमिका छैन

सर्लाही, २५ मंसिर । पूर्वगृहमन्त्री रमेश लेखकले विषम परिस्थितिका कारण भदौ २३ गते जेनजी आन्दोलनमा गोली चलेको दाबी गरेका छन् । उनले प्रदर्शनकारीहरूको हताहति हुनुमा आफ्नो कुनै भूमिका नभएको जिकिर…

‘मानसिक रोगीहरूले मविरुद्ध मुद्दा हाले’

सर्लाही, २५ मंसिर । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई पक्राउ गर्नुपर्छ भनी कानूनी उपचार खोज्नेहरुलाई ‘मानसिक रोगी’को संज्ञा दिएका छन् । सर्वोच्च अदालतमा पेश गरेको लिखित जवाफमा नै उनले आफूविरुद्ध…

आरजु देउवाको दाबी- मेरो घरमा नोट जलेको होइन

सर्लाही, २५ मंसिर । पूर्व परराष्ट्रमन्त्री एवं नेपाली कांग्रेसकी नेता डा. आरजु राणा देउवाले भदौ २४ गते बूढानीलकण्ठस्थित आफ्नो घरमा आगजनी हुँदा आफ्नो घरमा नगद जलेको भनी अपवाह फैलाइएको दाबी…

एमालेको महाधिवेशन उद्घाटनमा निम्तो दिन नेताहरू घरदैलोमा

सर्लाही, २५ मंसिर । नेकपा एमालेले पर्सि शनिबारदेखि हुने ११औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा जनभागिताका लागि घरदैलोमा पुगेर निमन्त्रणा दिन शुरू गरेको छ । एमाले उपमहासचिव एवम् महाधिवेशनको जनपरिचालन समितिका…

एक महिनामा आलुको भाउ ४० प्रतिशत घट्यो

सर्लाही, २५ मंसिर । एक महिनामा आलुको भाउ ४० प्रतिश घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको मूल्यसूचीले एक महिना अवधिमा आलुको भाउ ४० प्रतिशतसम्म…