सर्लाहीको चुरे क्षेत्रमा साढे ३ बिघा अवैध गाँजा खेती नष्ट
सर्लाही, २७ मैसिर । सर्लाहीको चुरे क्षेत्र अन्तर्गत ईश्वरपुर नगरपालिका–१२ पिपलदमारमा अवैध रूपमा लगाइएको गाँजा खेती प्रहरीले नष्ट गरेको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले बाँके…
