Category: प्रदेश

मलंगवा जेसीज क्षेत्र “क” सम्मेलन तयारी पूरा, देश भरिबाट १ हजार भन्दा बढि युवाहरुको सहभागिता

सर्लाही, १९ भदाै । सर्लाहीको सदरमुकाम मलंगवामा मलंगवा जेसिज क्षेत्र नं. (क) सम्मेलन २०२५ आगामी भाद्र २० र २१ गते आयोजना हुने भएको छ । आयोजकले बुधबार पत्रकार सम्मेलन मार्फत…

लालबन्दी बजारमा एग्रोभेट पसलको अनुगमन, अनुदानको मलको कालोबजारी फेला

सर्लाही, १८ भदाै । लालबन्दी बजारमा रहेको एग्रोभेट पसलहरूमा अनुगमन टोली पुग्दा पसल सञ्चालकहरू भागाभाग मच्चिएको थियाे । सरकारको अनुदानमा दिइने रासायनिक मलमा कालोबजारी भएको गुनासो आएपछि नगरपालिकाले अनुगमन थालेको…

आफूबिरुद्ध बोल्ने युवतीलाई थुनाएका मन्त्री यादवले आन्दोलनकारी पार्टी कार्यकर्ता ओसार्न सरकारी गाडी दुरुपयोगको आरोप

सर्लाही, १८ भदाै । खानेपानी मन्त्री प्रदीप यादवले आफूमाथि आक्रोश पोख्ने एक युवतीलाई थुनाएपछि उनैविरुद्ध थप दबाब दिन प्रयोग गरिएका आफ्नै पार्टीका कार्यकर्तालाई ओसार्न सरकारी गाडीको दुरुपयोग गरेको आरोप लागेको…

तराई–मधेसमा सर्पदंशका घटना बढे

सर्लाही, १८ भदाै । तराई–मधेसका जिल्लाहरूमा सर्पदंशका घटना बढ्दै गएका छन् । सर्पदंशका बिरामीको सङ्ख्या दैनिक रुपमा बढ्दै गएको प्रादेशिक अस्पताल जनकपुरधामले जनाएको छ । दैनिक पाँच/छ जना सर्पदंश बिरामीहरू…

जनकपुरधाममा अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी आयोजन हुने

सर्लाही, १८ भदाै । जनकपुरधाममा पहिलो पटक अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी आयोजन हुने भएको छ । उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयले घरेलु, साना तथा मझौला उद्योगहरू प्रति सर्वसधारणको आकर्षण बढाउने, स्थानीय…

बागमतीमा १० लाखका योजना पनि ठेक्काबाट

सर्लाही, १८ भदाै । बागमती प्रदेश सरकारले १० लाख वा १० लाखभन्दा बढीका योजनाहरु ठेक्का प्रक्रियाबाट कार्यान्वयन गर्ने भएको छ । यस सम्बन्धी निर्णय मन्त्रीस्तरबाट भइसकेको र अब यसलाई मन्त्रिपरिषदबाट…

सुख्खा र खडेरीकाे बेला अर्थ मन्त्रालयद्वारा बजेट रोक्का

सर्लाही, १८ भदाै । मधेश प्रदेशमा सुख्खा र खडेरीले विकराल रूप लिएकाे बेला अर्थ मन्त्रालयले कानुन विपरीत बजेट रोक्का गरेको छ । मन्त्रालयले बजेट रोकेपछि यस प्रदेशका किसान र सर्वसाधारण…

खानेपानीमन्त्री–महिला विवादमा प्रहरी भन्छ – ज्यान मार्ने धम्की हटाएर अडियो बाहिरियो

सर्लाही, १८ भदाै । खानेपानीमन्त्री प्रदीप यादवलाई धम्की दिएको आरोपमा गत शनिबारदेखि किरण साह नाम गरेकी महिला प्रहरी हिरासतमा छिन् । जिल्ला प्रहरी कार्यालय पर्साले साहलाई हिरासतमा लिएर तीन वटा…

सर्लाहीमा ५५ किलो गाँजासहित एक युवक पक्राउ

सर्लाही, १८ भदाै । सर्लाहीमा प्रहरीले ठूलो परिमाणमा लागुऔषध गाँजासहित एक युवकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार सोमबार साँझ पूर्व–पश्चिम राजमार्गको दोस्रो लच्का नजिकै विशेष सूचनाका…

वीरगञ्ज हैजा ९३ प्रतिशत बिरामी निको भएर घर फर्किए

सर्लाही, १८ भदाै । वीरगञ्जमा भदौ ६ गते शुक्रबार तीन जनामा हैजा सङ्क्रमण पुष्टि भएसँगै फैलिएको झाडापखाला एवम् हैजाको सङ्क्रमण कम हुँदै गएको छ । भदौ १७ गते मंगलबार साँझ…