हैजाका बिरामीको उपचारका लागि प्रदेश सरकारले दियो औषधि
सर्लाही, ०८ भदाै । मधेस प्रदेश सरकारले हैजाका बिरामीको उपचारका लागि आवश्यक औषधि र स्वास्थ्य सामग्री वीरगन्जको नारायणी अस्पतालमा पठाएको छ । आइतबार मधेस प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका स्वास्थ्य…
