राष्ट्रिय सभामा विचाराधीन विधेयकमाथि छलफल अघि बढ्ने
सर्लाही, २३ कार्त्तिक । राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ। सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा बस्न लागेको बैठकमा समितिको वार्षिक प्रतिवेदनमाथि छलफल हुनेछ । विधायन समितिमा रहेका विधेयकहरूमाथि समेत छलफल…
