ओलीलगायतलाई पक्राउ गर्न माग गर्दै सामाजिक सञ्जालमा अभियान थालियो
सर्लाही, २० असाेज । जेनजी आन्दोलनबाट सत्ता गुमाएका एमाले अध्यक्ष केपी शर्मा ओलीलगायतलाई पक्राउ गर्न माग गर्दै सामाजिक सञ्जालमा अभियान चलाइएको छ । जेनजी अभियन्ताहरूको आह्वानमा सामाजिक सञ्जालमा #ARRESTKPOLI, #ARRESTRAMESHLEKHAK…
