Category: प्रदेश

युवाहरूलाई ‘ललिपप’ दिएर झुक्याउने प्रयास भइरहेको छ : प्रभु साह

सर्लाही, २६ भदाै । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले ‘जेनजी’ पुस्ताको नेतृत्वमा भएको जनआन्दोलनलाई केवल नेतृत्व परिवर्तनमा सीमित गर्ने षड्यन्त्र भइरहेको आरोप लगाएका छन् । उनले फेसबुकमार्फत एक पोस्ट…

सर्लाहीमा जेन-जी आन्दोलनका कारण एक दर्जनभन्दा बढी प्रहरी चौकी विस्थापित

सर्लाही, २६ भदाै । सर्लाहीमा जेन-जी आन्दोलन अन्तर्गत भइरहेको अराजक गतिविधिका कारण जिल्लाका विभिन्न स्थानमा रहेका एक दर्जनभन्दा बढी प्रहरी चौकीहरू विस्थापित भएका छन् । जिल्ला प्रहरी कार्यालय मलंगवाका प्रवक्ता…

ओली विदेश भाग्न लागेको अफवाहले पोखरामा तनाव

सर्लाही, २६ भदाै । नयाँ पुस्ता (जेनजी) ले मंगलबार गरेको आन्दोलन ध्वंसात्मक बाटोमा गइसकेको थियो । राजधानीमा जेनजीको आन्दोलनसँगै झोसिएको आगो एकपछि अर्को गर्दै सरकारी संरचनामा फैलिइरहेको थियो । भदौ…

जेनजीको आन्दोलन दुरुपयोग गर्न पर्दा पछाडि प्रयास भइरहेको छ : सीके राउत

सर्लाही, २६ भदाै । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले जेनजी पुस्ताको आन्दोलनलाई दुरुपयोग गर्न पर्दा पछाडि प्रयासहरू भइरहेको भन्दै सचेत गराएका छन् । सबैको अधिकार, आत्मसम्मान, आकांक्षा र आवाजलाई…

सर्लाहीमा जसपा मधेश अध्यक्ष अशोक यादव पक्राउ

सर्लाही, २५ भदाै । जसपाका मधेशका प्रदेश अध्यक्ष अशोक यादवलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीको टोलीले उनलाई आज दिउँसो मलङ्गवाको शिवसागर चोकबाट नियन्त्रणमा लिएको हो ।…

विराटनगरको बाल सुधारगृहबाट भागे बाल बिज्याइँकर्ता

सर्लाही, २५ भदाै । विराटनगरको बाल सुधारगृहबाट बाल बिज्याइँकर्ताहरू पनि भागेका छन् । जेनजी समूहको आन्दोलनको मौका पारेर बुधबार बिहान गृहमा रहेका २०० बढी बाल बिज्याइँकर्ता भागेका हुन् । बाल…

जेन-जी आन्दोलनका कारण महेन्द्र राजमार्ग एवं बजार ठप्प

सर्लाही, २४ भदाै । जेन-जी आन्दोलनकारीको प्रदर्शनका कारण मंगलबार बिहानैदेखि सर्लाहीस्थित महेन्द्र राजमार्ग ठप्प भएको छ । सर्लाहीको हरिवन, लालबन्दी, नवलपुर, बागमती लगायत स्थानका प्रदर्शनकारीहरुले मंगलबार बिहानैदेखि नाराबाजी सहित प्रदर्शन…

मलंगवामा एमाले र कांग्रेस पार्टी कार्यालयमा आगजनी

सर्लाही, २४ भदाै । सर्लाहीकाे सदरमुकाम मलंगवामा प्रदर्शनकारीले नेकपा एमाले र नेपाली कांग्रेसका पार्टी कार्यालयमा आगजनी गरेका छन् । सदरमुकाम मलंगवास्थित पार्टी कार्यालयमा प्रदर्शनकारीले आगजनी गरेका हुन् । सोमबार जेनजीको…

प्रधानमन्त्री माथि बालेनको तिखो प्रहार, भने – ‘तँ आतंकवादी होस्’

सर्लाही, २४ भदाै । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले नेकपा (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘आतंकवादी’ को संज्ञा दिएका छन् । सोमबार मध्यराति सामाजिक सञ्जाल फेसबुकमा एक…

मलंगवा नगरपालिकाले ३ दिन विद्यालयहरू बन्द गर्ने निर्णय

सर्लाही, २४ भदाै । हाल देशभर फैलिरहेको ‘जेनजी आन्दोलन’का क्रममा थुप्रै युवा तथा विद्यार्थीहरूले अमूल्य ज्यान गुमाउनु परेको दु:खद घटनाले मलंगवा नगरपालिकालाई समेत स्तब्ध बनाएको छ। यो गहिरो पीडादायी घटनालाई…