Category: प्रदेश

मधेस प्रदेशमा गहुँ उत्पादनमा कमी

सर्लाही, ८ असार । गहुँ उत्पादनका लागि उर्वर र अग्रणी मानिएको मधेस प्रदेशमा यस वर्ष गहुँ उत्पादनमा कमी आएको छ । मधेस प्रदेश कृषि निर्देशनालय नक्टाझिज धनुषाका अनुसार यस वर्ष…

जनकपुरधाम-अयोध्या रेल सेवा सञ्चालनको तयारी तीव्र

सर्लाही, ८ असार । नेपाल–भारतबीचको सदियौँ पुरानो मैत्रीपूर्ण सम्बन्धलाई अझ सुदृढ बनाउने उद्देश्यसहित मिथिलाको भूमि जनकपुरधामलाई भगवान् रामको जन्मभूमि अयोध्यासंग जोड्ने रेल सेवा सञ्चालन गर्ने तयारी तीव्र रूपमा अघि बढाइएको…

आमसञ्चार प्राधिकरणद्वारा संघीयता केन्द्रित समाचार लेखन प्रशिक्षण सम्पन्न

सर्लाही, ७ असार । आमसञ्चार प्राधिकरण मधेश प्रदेश, जनकपुरधामको आयोजना तथा फेडरलिज्म एण्ड लोकलाइजेसन सेन्टरको प्राविधिक सहयोगमा संघीयता सबलीकरणसम्बन्धी दुई दिने समाचार लेखन प्रशिक्षण कार्यक्रम बाराकाे निजगढमा सम्पन्न भएको छ…

५ घण्टामात्रै होइन, आवश्यक परे अख्तियारलाई ५ वर्ष राखेर सल्लाह गरिन्छ : प्रधानमन्त्री बालेन

सर्लाही, ७ असार । प्रधानमन्त्री बालेन शाहले सरकारी समपत्तिको दोहन भएको विषयमा निहुँ खोज्नुपरे खोज्ने बताएका छन् । आइतबार रास्वपाको प्रथम महाधिवेशनमा सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।…

सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म ब्रेक लाग्दैन : बालेन शाह

सर्लाही, ७ असार । प्रधानमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले रास्वपाको यात्रा अब स्थानीय सडकमा नभई ‘एक्सप्रेस वे’ मा दौडिरहेको भन्दै गन्तव्यमा नपुग्दासम्म पार्टीको अभियान…

रास्वपालाई आएको भोट ‘राजावादीहरु’को पनि हो, त्यसैले जिम्मेवारी विशिष्ट छ : अध्यक्ष लिङ्देन

सर्लाही, ७ असार । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले रास्वपाले प्राप्त गरेको मतमा राजाको माग गर्नेहरुको पनि मत भएको बताएका छन् । आइतबार चितवनमा आयोजित रास्वपाको प्रथम महाधिवेशन…

संविधान संशोधनको ऐतिहासिक जिम्मेवारी रास्वपाको काँधमा छ : अध्यक्ष यादव

सर्लाही, ७ असार । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकलाई विगतका विकृति र विसंगतिबाट मुक्त गर्दै नयाँ दिशातर्फ लैजाने अवसर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई प्राप्त भएको…

प्रधानमन्त्रीको माइन्डसेटलाई सलाम गर्छु : सिके राउत

सर्लाही, ७ असार । जनमत पार्टीका अध्यक्ष डा.चन्द्रकान्त (सिके) राउतले देश परिवर्तन र समृद्धिको साझा लक्ष्यका लागि सहकार्य आवश्यक रहेको बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनलाई…

हामी पुरानो पुस्तासँग लड्न होइन, नयाँ राजनीतिक संस्कार बसाल्न आएका हौँ : उपसभापति वाग्ले

सर्लाही, ७ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति एवम अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नेपालमा इमानदार व्यक्तिलाई राजनीतिमा प्रवेश गर्न कठिन र पहुँचवालालाई सफल हुन सहज हुने प्रणाली विकास भएको बताएका…

मधेश सरकारलाई विनियोजित बजेट मध्ये ३० अर्ब आम्दानी मात्र

सर्लाही, ७ असार । चालु आर्थिक वर्ष २०८२/८३ को मधेश प्रदेश सरकारलाई विनियोजित बजेट मध्ये ३० अर्ब आम्दानी मात्र भएको छ । प्रदेश सरकारको अर्थ मन्त्रालयका अनुसार संघीय सरकारबाट प्राप्त…