Category: समाचार

राजेन्द्र महतोले तोके राष्ट्रिय मुक्ति पार्टीका केन्द्रीय पदाधिकारीहरू (सूचीसहित)

सर्लाही, २१ साउन । राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले केन्द्रीय पदाधिकारी र सदस्यहरु मनोनित गरेका छन् । अध्यक्ष महतोले मंगलबार ३१ जना पदाधिकारी सहितको सूची सार्वजनिक गरेका छन् ।…

अहिलेको सरकार दलाल संरचनालाई ढाकछोप गर्न तल्लिन छ : सांसद श्रेष्ठ

सर्लाही, २१ साउन । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराज भक्त श्रेष्ठले अहिलेको सरकार दलाल संरचनालाई ढाकछोप गर्न तल्लिन रहेको आरोप लगाएका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद श्रेष्ठले…

भारतको कुबेरेश्वर धाममा मच्चियो भागदौड, २ जनाको मृत्यु

काठमाडौं , २१ साउन । भारतको मध्य प्रदेशको सेहोर जिल्लाको कुबेरेश्वर धाममा मंगलबार भागदौड हुँदा दुई महिलाको मृत्यु भएको छ । सेहोर जिल्लाकी अतिरिक्त एसपी सुनिता रावतले घटनाको पुष्टि गरेकी…

शरतसिंह भण्डारीलाई मन्त्रीबाट किन फिर्ता गर्दैछ लोसपा ?

सर्लाही, २१ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरू हेरफेर गर्न चाहेपनि कांग्रेस भने तयार छैन । सरकारको एकवर्षे कार्यकाल सकिए लगत्तै मन्त्रीहरू परिवर्तन गर्ने चर्चा सुरु भएसँगै लोसपाले पत्र…

सर्लाहीमा पनि अनुदान माग्दै उखु किसानद्वारा प्रदर्शन

सर्लाही, २० साउन । सरकारले यो वर्षदेखि उखुको अनुदान रकम कटौति गरेपछि किसानले मङ्गलबारबाट आन्दोलन सुरु गरेका छन् । किसानले आज आ–आफ्नो जिल्लाको चिनी मिल अगाडि टायर बालेर प्रदर्शन गर्दै…

नेपाललाई ग्रे लिष्टबाट बाहिर निकाल्न संगठित र संघन प्रयास जारी छ: अर्थमन्त्री पौडेल

सर्लाही, २० साउन । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्धारित समय अघि नै नेपाललाई ग्रे लिष्टबाट बाहिर निकाल्न सरकारले संगठित र सघन प्रयास जारी राखेको बताएका छन् । मंगलबार प्रतिनिधिसभा…

बागमतीको मुख्यमन्त्रीमा बानियाँ नियुक्त

सर्लाही, २० साउन। बागमती प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ नियुक्त हुनुभएको छ।बागमती प्रदेशका प्रमुख दीपकप्रसाद देवकोटाले नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम…

तुर्केमिनिस्तानबाट प्रधानमन्त्री ओलीले भने-‘भूपरिवेष्टित राष्ट्रहरू बाध्यताले अलग छन्,कनेक्टिभिटी नै न्याय हो’

सर्लाही, २० साउन। प्रधानमन्त्री केपी शर्मा ओलीले भूपरिवेष्टित राष्ट्रहरू बाध्यताले अलग रहेको भन्दै कनेक्टिभिटी नै उनीहरूका लागि न्याय हुने बताएका छन् । भूपरिवेष्टित राष्ट्रहरूको शिखर सम्मेलनका क्रममा तुर्केमिनिस्तानमा रहेका प्रधानमन्त्री…

असोज १ गतेदेखि सातै प्रदेशमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य, राइड शेयरिङमा एकरूपता ल्याइने

सर्लाही, २० साउन। सवारीसाधनमा अब इम्बोस्ड नम्बर अनिवार्य जडान गर्नुपर्ने भएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालको अध्यक्षतामा प्रदेशमन्त्री तथा सचिवहरू सहभागी विषयगत समितिको बैठकले असोज १ गतेदेखि…

मधेसको खानेपानी समस्या समाधान गर्न ठोस योजना बनाइने:मन्त्री यादव

सर्लाही, २० साउन । खानेपानीमन्त्री प्रदीप यादवले तराई–मधेसको खानेपानी समस्याको दीर्घकालीन समाधानका लागि यथाशीघ्र ठोस योजना तयार गर्न आवश्यक रहेको बताएका छन् । मंगलबार खानेपानी तथा ढल व्यवस्थापन विभागको गत…