यातायात व्यवस्था कार्यालय मलंगवामा अविन्दर दास कार्यालय प्रमुख
सर्लाही, ०८ भदाै । यातायात व्यवस्था कार्यालय मलंगवामा कार्यालय प्रमुखका रूपमा अविन्दर दास उपस्थित हुनुभएको छ । दास रौतहटको सदरमुकाम गौरस्थित यातायात व्यवस्था कार्यालयबाट सरुवा भई मलंगवा आउनुभएको हो ।…
