Category: समाचार

पहिलो सन्तानलाई जन्म दिँदै क्याट्रिना-विक्की

सर्लाही, ०७ असाेज । बलिउड जोडी क्याट्रिना कैफ र विक्की कौशलले डिसेम्बर २०२१ मा विवाह गरे । यतिबेला उनीहरू पहिलो सन्तानको प्रतीक्षामा छन् । क्याट्रिनाले मंगलबार आफू गर्भवती भएको र…

जनकपुर भन्सार कार्यालय पूर्णरुपमा सञ्चालनमा आयो

सर्लाही, ०७ असाेज । हालैको जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएको जनकपुर भन्सार कार्यालय अहिले पूर्णरुपमा सञ्चालनमा आएको छ । गत भदौ २३ र २४ गते भएको प्रदर्शनका कारण…

वीपी र अरनिको राजमार्गमा दशैंभरि टिपर चलाउन रोक

सर्लाही, ०७ असाेज । वीपी र अरनिको राजमार्गमा दशैं अवधिभर टिपर सञ्चालनमा रोक लगाइएको छ । नेपालीहरूको मुख्य चाड दशैं अवधिभर वीपी र अरनिको राजमार्ग लगायतका सडकमा हुने सवारी चाप…

सुटुक्क विमानको चक्कामा लुकेर अर्को देश पुगे यी बालक

काठमाडौं, ०७ असाेज । । अफगानिस्तानका एक बालक विमानको चक्कामा नजिक लुकेर भारत पुगेको खुलेको छ । हालै ती बालक अफगानिस्तानको राजधानी काबुलबाट विमानको ल्याण्डिन गेयर (चक्का नजिक) मा लुकेर…

सिरहामा १५ वर्षीय बालकको अपहरणपछि ह-त्या

सर्लाही, ०७ असाेज । सिरहामा १५ वर्षीय बालकको अपहरणपछि हत्या भएको छ । सिरहाको गोलबजार नगरपालिका–१३ भेल्हा डंगराहाका संजय सिंहका छोरा १५ वर्षीय अभिषेक सिंहको हत्या भएको अवस्थामा शव फेला…

हमासलाई हतियार छाड्न प्यालेस्टाइनी राष्ट्रपतिको अपिल

काठमाडौं, ०७ असाेज । प्यालेस्टाइनलाई धेरै देशहरूले मान्यता दिएपछि प्यालेस्टिनी राष्ट्रपति महमूद अब्बासले संयुक्त राष्ट्र संघको महासभामा आफ्नो सम्बोधनको क्रममा हमासलाई हतियार त्याग्न अपील गरेका छन् । अमेरिकाले अब्बास र…

साना प्रकृतिका बीमा दाबी तिहारसम्म भुक्तानी : वीरेन्द्र वैद्यवार

सर्लाही, ०७ असाेज । बीमक संघ नेपालका अध्यक्ष वीरेन्द्र वैद्यवारले साना प्रकृतिको बीमा दाबी तिहारसम्म भुक्तानी गर्ने बताउनुभएको छ । मंगलबार राजधानीमा भएको ‘अर्थतन्त्र पुनरूत्थानको लागि अबको आवश्यकता’ विषयक अन्तरक्रिया…

कर्मचारीभित्रैबाट प्रशासनिक नेतृत्वविरुद्ध बृहत् भेलाको तयारी 

सर्लाही, ०७ असाेज । मुलुकमा राजनीतिक र प्रशासनिक नेतृत्वका कारण भ्रष्टाचार र अनियमिता बढेको भन्दै निजामतीसहित सार्वजनिक क्षेत्रका कर्मचारीले बृहत् भेलाको तयारी गरेका छन् । सिंहदरबारभित्रै कार्यरत कर्मचारीहरुले जेन–जी आन्दोलनको…

वीरगञ्ज महानगरमा हैजा अझै नियन्त्रणमा आएन

सर्लाही, ०७ असाेज । पर्साको वीरगञ्ज महानगरपालिका वरपर फैलिएको हैजा संक्रमण अझै नियन्त्रणमा आउन सकेको छैन । स्वास्थ्य कार्यालय पर्साका अनुसार २४ घण्टामा २८ जना नयाँ हैजाका बिरामी फेला परेका…

मन्त्री बन्ने सूचीबाट संगीताको नाम अचानक काटिनु षड्यन्त्र : निधि

सर्लाही, ०७ असाेज । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले डा संगीता मिश्रलाई अतिरिक्त सचिवबाट राजीनामा गर्न लगाई मन्त्री बनाउन सिफारिस गरिएकामा पछि षड्यन्त्रपूर्वक उनको नाम काटिएको दाबी गरेका छन् ।…