Category: समाचार

यी ११ सांसदले भोलि संसद्‍मा सोध्ने छन् प्रधानमन्त्रीलाई प्रश्न

सर्लाही, ०९ भदाै । बुधबार प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुँदैछ । जहाँ प्रधानमन्त्री बालेन शाहलाई ११ जना सांसदले प्रश्न सोध्ने भएका छन् । संसद् सचिवालयका अनुसार सत्तारुढ…

प्रधानमन्त्रीलाई कालाे चस्मा लगाउन चिकित्सककाे सुझाव

सर्लाही, ०९ भदाै । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाह भोलिको प्रतिनिधिसभा बैठकमा उपस्थित हुँदा कालो चस्मा लगाएर जानु हुने भएको छ । उज्यालाे प्रकाशमा आँखाले हेर्न कठिनाइ देखिएपछि चिकित्सकले प्रधानमन्त्री शाहलाई…

नाडा अटो शो शुरु

सर्लाही, ०९ भदाै । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आयोजना गरेको नाडा अटो शो–२०२६ आजदेखि शुरु भएको छ । काठमाण्डौ भृकुटीमण्डमा उपराष्ट्रपति रामसहायप्रसाद यादवले अटो शोको उद्घाटन गर्नुभयो । १८…

वीरगन्ज चिनी मिल कारखाना अध्ययन गर्न कार्यदल टोली निरीक्षण गर्दै 

सर्लाही, ०९ भदाै । सरकारले वीरगन्ज चिनी कारखाना पुनः सञ्चालनको सम्भाव्यता अध्ययन गर्न कार्यदल गठन गरेपछि उक्त टोलीले मंगलबार निरीक्षण गरिरहेको छ । भदौ १ सरकारले वीरगन्ज चिनी कारखाना पुनः…

अर्थमन्त्री वाग्लेले दुई दर्जन बढी आईटी स्टार्टअपसँग छलफल गर्दै 

सर्लाही, ०९ भदाै । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज सूचना प्रविधि क्षेत्रका दुई दर्जनभन्दा बढी स्टार्टअपहरूसँग छलफल गर्दै छन् । बजेट कार्यान्वयन संवाद शृङ्खला अन्तर्गत अर्थ मन्त्रालयको आयोजनामा यो छलफल…

जनकपुर बोल्ट्सले एनपिएल क्रिकेटका लागि निसमलाई अनुबन्ध

सर्लाही, ०९ भदाै । न्युजिल्यान्डका अलराउन्डर जिमी निसम जनकपुर बोल्ट्समा फर्किएका छन् । जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटका लागि मंगलबार सामाजिक सञ्जालमार्फत ३५ वर्षीय निसमलाई अनुबन्ध गरेको जनाएको…

प्रधानमन्त्री बालेनले कालो चस्मा लगाउनैपर्ने स्वास्थ्य रिर्पोटसहितको पत्र संसद् सचिवालयमा

सर्लाही, ०९ भदाै । प्रधानमन्त्री बालेन शाहले कालो चस्मा लगाउनैपर्ने स्वास्थ्य परीक्षण रिर्पोटसहितको पत्र संघीय संसद् सचिवालयमा पुगेको छ । प्रधानमन्त्री बालेनले कालो चस्मा लगाउनुपर्ने परीक्षण रिर्पोटसहितको पत्र संसद् सचिवालय…

किसानलाई तत्काल दूधको बाँकी भुक्तानी गर्न सर्वोच्चको परमादेश

सर्लाही, ०९ भदाै । सर्वोच्च अदालतले किसानलाई दूधको बाँकी भुक्तानी तत्काल दिन सरकारका नाममा परमादेश जारी गरेको छ । २०८१ पुसमा फैसला भए पनि त्यसको पूर्ण पाठ हालै सार्वजनिक भएको…

आज बस्ने भनिएको प्रतिनिधिसभाको बैठक ‘विशेष कारण’ नबस्ने

सर्लाही, ०९ भदाै । आज (मंगलबार) दिउँसो १ बजे बस्ने भनिएको प्रतिनिधिसभाको बैठक नबस्ने भएको छ । संसद् सचिवालयले सूचना जारी गरी ‘विशेष कारण’ प्रतिनिधिसभाको बैठक भोलि बुधबारका लागि सारिएको…

उखुको न्यूनतम समर्थन मूल्य निर्धारण प्रक्रिया शुरु

सर्लाही, ०९ भदाै । सरकारले उखुको न्यूनतम समर्थन मूल्य निर्धारण प्रक्रिया शुरु गरेको छ । कृषि विभागले उखु उत्पादन हुने तराईका ११ जिल्लामा स्थलगत सर्वेक्षण थालेको हो । यो सर्वेक्षणबाट…