सरकारका १० निर्णय: घाइतेको नि:शुल्क उपचार र प्रभावित क्षेत्रलाई ‘विपद् सङ्कटग्रस्त’ घोषणा
सर्लाही, १० भदाै । रसुवा बाढीका मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै सरकारले घाइतेहरूको नि:शुल्क उपचार, राहत, उद्धार तथा प्रभावित क्षेत्रलाई ‘विपद् सङ्कटग्रस्त क्षेत्र’ घोषणा गर्ने निर्णय गरेको छ । सरकारले विपद्बाट…
