चीनले बेलैमा सूचना दिएन भन्ने आरोपप्रति चिनियाँ दूतावासको आपत्ति
सर्लाही, ११ भदाै । नेपाल–चीन सीमास्थित रसुवागढी–केरुङ क्षेत्रमा आएको विनाशकारी बाढी तथा पहिरोबारे चीनले बेलैमा पूर्वसूचना नदिएको भन्ने आरोपलाई चिनियाँ दूतावासले खण्डन गरेको छ । दूतावासले यस्ता भनाइलाई पूर्णतः भ्रामक…
