गणेशको मृत्युको जिम्मेवारी नलिएसम्म शव नबुझ्ने परिवारको अडान
सर्लाही, २८ असार । त्रिपुरेश्वरस्थित राहदानी विभागको कार्यालयअगाडि आफैंलाई आगो लगाएका गणेश नेपालीको परिवारले शव बुझ्न अस्वीकार गरेको छ । महानगर प्रहरीले मोटरसाइकलमा ह्विल लक लगाएपछि भएको घटनाको राज्यका कुनै अंगले…
